Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेयमारले कोपा अमेरिका खेल्न नपाउँने

\"neimer\"५, असार, काठमाडाैं । ब्राजिली फरवार्ड नेयमारलले चिलीमा जारी कोपा अमेरिका फुटबलका बाँकी खेल खेल्न नपाउने भएका छन् । कोलम्बियासँग १–० गोल अन्तरले पराजित भएको खेलमा तनाव उत्पन्न भएपछि नेयमारलाई चार खेलको प्रतिबन्ध लागेको हो । अब कोपा अमेरिकामा फाइनलमा प्रतिस्पर्धा गर्दासम्म जम्मा चार खेल खेल्न बाँकी छ । ब्राजिल फाइनलसम्म पुगे पनि चार खेल प्रतिबन्धका कारण उनले टोलीमा स्थान बनाउन नसक्ने भएका हुन् । कोलम्बियासँगको खेलमा पहिले नै पहेलो कार्ड कार्ड खाएका नेयमारले अन्तिमतिर हानेको बलले विपक्षी खेलाडीलाई लागेको थियो । सोही लागेको बलका कारण विवाद उत्पनन्न हुँदै गर्दा नेयमार दोहोरो पहेलो कार्ड खान पुगेका थिए । नेयमारसँगै कोलम्बियाका कार्लोस बाकाले पनि रातो कार्ड पाएका थिए । \"nmar\" नेयमारलाई सुरुमा दुई खेल प्रतिबन्ध लागे पनि पछि पुनः दुई खेलमा थप प्रतिबन्ध लागेको हो । प्रतिबन्धसँगै उनलाई १० हजार डलर जरिवाना पनि गराइएको छ । अनुशासन समितिले पहिलो दुई खेलको प्रतिबन्ध लगाए नि पछि दक्षिण अमेरिकी फुटबल महासंघले नेयमारलाई चार र बाकोलाई २ खेलको प्रतिबन्त लगाउने कारवाहीको पुनरावलोकन गरेको हो । तर, दुवै खेलाडीले महासंघको निर्णय विरुद्ध अपील गर्न पाउने छन् । नेयमारको अनुपस्थितिले ब्राजिल थप दबाबमा पर्ने भएको छ । २२ जुनमा ब्राजिलले भेनेजुएलाको सामाना गर्ने छ । समूह \'सी\'माचार वटै टिमको समान तीन तीन अंक रहेको छ । घाइते भएकै कारण नेयमारले गत वर्षको फिफा विश्वकपका नेयमारले सेमिफानल र तेस्रो स्थानका लागि भएको खेल गुमाउन पुगेका थिए । आयोजक चिली क्वाटरफाइनलमा ग्रुप \'ए\'बाट आयोजक चिली बोलिभियालाई भारी गोलअन्तरले हराउँदै क्वाटरफाइनमाल प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा बोलिभियालाई ५–० गोल अन्तरले हराउदै आयोजक चिली क्वाटर फाइनलमा प्रवेश गरेको हो । बोलिभियालाई ५–० गोल अन्तरले हराउदै आयोजक चिली क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies