Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सर्वोच्चको आदेशबारे राष्ट्रपतिले मुख फोरे

\"rastrapati५ असार, काठमाडौं । दलबीच भएको १६ बुँदे सहमति अन्तरिक संविधानकाे मर्म र भावना विपरीत भएको भन्दै तत्काल सहमति कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका विषयमा राष्ट्रपति डा.राववरण यादव बोलेका छन् । शनिबार बिहान एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटका क्रममा राष्ट्रपतिले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीच तालमेल हुनुपर्ने बताएका हुन् । सबैको सम्मान हुनुपर्ने भन्दै उनले प्रचण्डसँग द्धन्द्ध निम्तने गरी अगाडि बढ्न नहुने बताए । ‘राष्ट्रपतिसँग विकास प्राधिकरणको विषय र संविधान निर्माणको विषयमा छलफल भयो’ प्रचण्डले भेटपछि भने, ‘व्यवस्थापिका, कार्यपालिका र न्यायापालिकाबीच तालमेल हुनुपर्छ, सबैको उचित सम्मान हुनुर्प र आपसी तालमेल होस्, द्धन्द्ध नजाओस् भन्ने उहाँको भनाई थियो ।’ जवाफमा प्रचण्डले द्धन्द्ध निम्त्याउने पक्षमा नरहेको भन्दै संविधान निर्माणमा लागिरहेका बेला अदालतबाट यस्तो आदेश आउँदा अप्ठेरो परेको भन्दै यस्तो निर्णय खारेजी हुनुपर्ने बताएका थिए । ‘अदालतको निर्णय सच्चिनुपर्छ भनेर ‘भ्याकेट’ जानुपर्छ भनेका छौं । आदेश खारेज गरियोस् भनेरै भ्याकेटमा जाने भन्ने निर्णय गरेका हौं ।’ चार दलले आदेशका विषयमा संस्थागत धारणा सार्वजनिक गरिसकेको भन्दै प्रचण्डले अदालतको अपमान गर्ने मनसाय नभएको प्रष्ट्याए । ‘चार दलले संस्थागत धारणा व्यक्त गरिसकेका छन् । दलहरुको अदालतको अपमान गर्ने मनसाय छैन । निर्णय सच्चियोस् भनेरै भ्याकेटमा जानुपर्छ भनेका हौं ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending