Khabar Dabali १४ बैशाख २०८३ सोमबार | 27th April, 2026 Mon
मुख्य समाचार

बेगनासतालमा डुङ्गा डुब्दा दुई किशोरी मरे, पौडेर तीन बाचे

पोेखरा, कास्कीको लेखनाथ नगरपालिकास्थित बेगनास तालमा अाइतबार दिउँसो डुङ्गा दुर्घटना हुँदा दुई किशोरीको डुबेर मृत्यु भएको छ भने तीन जना पौडेर बाँच्न सफल...

अनन्त र पाैडेलसहितको टोली क्षतिग्रस्त ललितपुरकाे अनुगमनमा

काठमाडौं, व्यवस्थापिका–संसदको राष्ट्रिय विपद अनुगमन तथा निर्देशन उपसमितिको टोलीले भूकम्पले क्षतिग्रस्त तुल्याएका ललितपुरका विभिन्न क्षेत्रहरुको अनुगमन...

इलमपोखरी लमजुङका बासिन्दाद्वारा एकिकृत बस्तीको माग

लमजुङ, वैशाख १२ गतेको भूकम्पले प्रभावित बनेको लमजुङ जिल्लाको इलमपोखरीका बासिन्दाले बर्षा याम सुरु हुन पहिले नै सबैलाई समेट्ने गरी एकीकृत बस्ती बनाउन म...

फरकपत्र द्वैमासिकले बाँड्यो नुवाकोटमा राहत

नुवाकोट, आत्मज्ञान प्रचार संघले उपलब्ध गराएको सहयोगमार्फत फरकपत्र राष्ट्रिय द्वैमासिकले नुवाकोटका भूकम्पपीडितलाई राहत वितरण गरेको छ । आइतबार पत्रिक...

पालो गर्दै रात काट्छन् महाभूकम्पको सन्त्रासबीच कैदी–बन्दी

काठमाडौं, भूकम्पकाे महाविनास र झन्डै महिनौंसम्म अाइरहेका निरन्तर धक्काको सन्त्रासबीच समेत जेलभित्र रहेका कैदी–बन्दीहरुले सुत्ने ठाउँको अभावमा पालो गरे...

सांसदलाई भूमिकाविहीन तुल्याउँदा राहतमा अनियमिता भयाे – समिति

काठमाडौँ, मुलुक महाविपत्तिमा परेको र अन्तर्राष्ट्रिय समुदायले कहाँ, कसरी, कस्तो र के सहयोग गराँै भनिरहेका बेलामा आफ्ना प्राथमिकताबारे अब सरकारले स्प...

भूकम्पले हल्लाउन नसकेकाे १ सय ६० वर्ष पुरानो नमुना घर

भक्तपुर, गत वैशाख १२ र २९ गते गएको भूकम्प तथा कम्पनले भक्तपुरका हजाराैँ घरलाई लडाए पनि भक्तपुरको दत्तात्रय नजिकै रहेको १ सय ६० वर्ष पुरानो घर भने अझ...

विप्लवको पत्रकार सम्मेलनमा भिजिलान्ते पसेको भन्दै झडप

काठमाडौ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले राजधानीको खुल्लामञ्चमा आयोजना गरेको पत्रकार सम्मेलनमा झडप भएको छ । वैशाख १२ गते गएको व...

एमाले कार्यालय शङ्खपार्कमा सर्ने

काठमाडौँ, भूकम्पका कारण नेकपा (एमाले)को बल्खुस्थित मुख्यालय क्षतिग्रस्त भएपछि पार्टी कार्यालय तत्कालका लागि शङ्खपार्कस्थित हाल पासाङ ल्हामू स्मृति प...

प्रधानमन्त्री राहत कोषमा ५२ लाख जम्मा

दाङ, भूकम्पपीडितको सहयोगका लागि दाङबाट अहिलेसम्म रु ५२ लाख प्रधानमन्त्री राहत कोषमा जम्मा भएको छ । प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले दिएको जानका...