Khabar Dabali २३ फाल्गुन २०८२ शनिबार | 7th March, 2026 Sat
Investment bank
मुख्य समाचार

प्रचण्ड स्वदेश फर्किए

 काठमाडौं, पाँचदिने चीन भ्रमण पूरा गरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\' स्वदेश फर्किएका छन् । ९ चैतमा चीन पुगेका प्रचण्ड शुक्रबार राती १...

राजधानीमा वाईसीएलको आकस्मिक प्रदर्शन

काठमाडौं, एकीकृत नेकपा (माओवादी) नेतृत्वको तीस दलीय मोर्चाले घोषणा गरेका विभिन्न कार्यक्रममा उपस्थित हुन आम सर्वसाधारणलाई सुसूचित गर्दै शुक्रबार अपराह...

'सके अान्दाेलन राेक, नसके लाठी नबाेक'

काठमाडाै, एकीकृत नेकपा (माअाेवादी) नेतृत्वकाे ३० दलीय माेर्चाद्वारा अायाेजित चैत ५ गते देखिका अान्दाेलनका कार्यक्रमहरू राेक्न गृहमन्त्री वामदेव गाैतमल...

विद्यालाई अध्यक्ष बनाउने तयारीमा ओली !

काठमाडौं, नेकपा (एमाले) भित्रको गुटबन्दी झनझन् चर्कंदै गएको छ । युवासंघ नेपालको अध्यक्षमा संघकै विधानविपरीत मात्र नभई निवर्तमान अध्यक्ष महेश बस्नेत सम...

माधव नेपाल ओलीसँग भिड्ने तर नझुक्ने

काठमाडौं, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको पार्टी अध्यक्ष केपी ओलीसँग भिड्ने तर नझुक्ने नीति लिएका छन् । पछिल्लो महाधिवेशनमा अध्यक्षका ...

शुक्रबार सकियाे याे वर्षकाे एसएलसी परीक्षा

भक्तपुर, विद्यार्थीका लागि उच्च शिक्षाको ढोका खोल्ने परीक्षाका रुपमा लिइने चैत ५ गतेदेखि सुरु भएको प्रवेशिका परीक्षा आजदेखि सम्पन्न भएको छ । परीक्ष...

बार-बेन्च मिली अग्रसर हुनुपर्छः मन्त्री आचार्य

विराटनगर, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संविधान निर्माणको विषयमा देखिएका चुनौतीलाई समाधान गर्न सहमति आवश्यक रहेको ब...

पार्टी एकताको निर्णय गर्‍याे वैद्य माओवादीले

काठमाडौं, मोहन वैद्य ‘किरण’ को नेतृत्वमा रहेको नेकपा–माओवादीले आफूहरु एकता प्रक्रियाको अन्तिम चरणमा पुगेको बताएको छ । वैद्य नेतृत्वको नेकपा–माओवादी...

सबैलाई सेवा पुर्याउने प्रहरी कल्याण कोषको लक्ष्य

काठमाडौँ, नेपाल प्रहरीले कल्याण कोषको सेवा र सुविधालाई पारदर्शी तुल्याउँदै व्यापक विकास र विस्तार गर्ने नीति अघि सारेको छ । उक्त कोषबाट अहिले नौ प्...

एक छात्राकाे रहस्यमय मृत्यु

गाईघाट (उदयपुर), रौता– ९ मुर्कुची घर भई त्रियुगा नगरपालिका– १४ स्थित चुहाडे परीक्षा केन्द्रमा प्रवेशिका परीक्षा दिँदै आएकी १८वर्षीया तारा मगरको रहस्...