Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

बार-बेन्च मिली अग्रसर हुनुपर्छः मन्त्री आचार्य

विराटनगर, कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिलामन्त्री नरहरि आचार्यले संविधान निर्माणको विषयमा देखिएका चुनौतीलाई समाधान गर्न सहमति आवश्यक रहेको बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाटमा उहाँले सङ्घीय राज्यको विषयमा लगभग टुङ्गो लागिसकेको तर सीमाङ्कन र नामकरणको विषयमा सहमति हुन नसकेको स्पष्ट पारे । मन्त्री आचार्यले सहमतिमै संविधान जारी गर्नका लागि वार्तालाई सफल बनाउनुपर्नेमा प्रतिपक्षले आन्दोलनको बाटो अपनाउन लागेकामा आपत्ति प्रकट गरे । सभाध्यक्षले चैत १५ गतेसम्म दिएको समयलाई सदुपयोग गरी सहमतिको विन्दु खोज्नुपर्ने विषयमा जोड दिँदै उहाँले एमाओवादी अध्यक्ष आज चीनबाट फर्केपछि वार्ता हुने विश्वास प्रकट गरे। उनले विशेष परिस्थितिको मुद्दाका सन्दर्भमा पत्रकारले जिज्ञासा राख्दा मन्त्री आचार्यले मुलुकमा द्रुत अदालतको आवश्यकता रहेको र यसका लागि भौतिक पूर्वाधार जुटाउन सरकार तयार रहेको जानकारी गराए । अदालतमा भ्रष्टाचारको सम्बन्धमा कानुन व्यवसायीहरुले उठाएको आवाजको सन्दर्भमा उनले आरोप–प्रत्यारोप गर्नुभन्दा देखिएका कमीकमजोरीलाई हटाउनका लागि बार र बेन्च मिलेर समस्या समाधानका लागि अग्रसर हुनुपर्नेमा जोड दिए । बलात्कारका घटनामा वृद्धि भइरहेकाले कडा कानुनको आवश्यकता रहेको सन्दर्भमा पत्रकारले जिज्ञासा राख्दा मन्त्री आचार्यले यस्ता घटना बढी रुपमा सार्वजनिक भएको र यस्ता आपराधिक मानसिकतालाई नियन्त्रण गर्न कानुनभन्दा पनि समाजको तत्परता अति आवश्यक रहेको प्रस्ट पारे।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy