Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank
मुख्य समाचार

जनतालाइ राहत मात्रै दिएर पुग्दैन -गगन थापा

चरिकोट, नेपाली काँग्रेस केन्द्रिय सदस्य एवम् सभासद् गगन थापाले भूकम्पबाट पीडितलाई राहत सामग्री वितरणसंगै तत्काल पुनःनिर्माणको काम सुरु गर्नुपर्ने बताए...

पालभित्र खेलकुद मन्त्रालय

काठमाडौँ, विशेष त्रिपालभित्र टेबुल छ । टेबुल नजिक मन्त्री र सचिवका नामअङ्कित कुर्सी छन् । टेबुलमा राष्ट्रिय झन्डा रहेको छ । यो दृश्य हो युवा तथा खे...

बैतडीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

भीमदत्तनगर, बैतडीमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । बैतडीको श्रीकोटबाट सदरमुकाम गोठालापानी आउँदै गरे...

प्रत्येक घरधुरीले पाए नब्बे किलो चामल

धादिङ, बुधबार धादिङ जीवनपुर–५ का भूकम्पपीडित प्रत्येक घरधुरीले चना, चिनी, चाउचाउ, बिस्कुटका साथमा जनही ९० किलो चामल पाएपछि उनीहरुले केही राहतको महसुस ...

चुरोट सल्काउँदा ज्यान गयो

भीमदत्तनगर, आगलागीबाट बझाङमा एक युवकको मृत्यु भएको छ । चुरोट सेवन गर्ने क्रममा नजिकै रहेको पराल र खरमा आगो सल्किएपछि कफलसेरी गाविस–३ का २८ वर्षीय प्रव...

चट्याङ पर्दा एकको मृत्यु, तीन घाइते

विराटनगर, ओखलढुङ्गामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । कटुन्जे–५ बस्ने २६ वर्षीया भगवती बुढाथोकीको घटनास्थलमै मृत...

किन खुला आकाशमुनि भोकै छन्, ९ सभासद्सहित २ मन्त्रीका जिल्लावासी ?

काठमाडाैं, वैशाख १२ गते शनिबार १२ बज्न नपाउँदै सारा नेपालीलाई स्तब्ध बनाउनेगरी विनासकारी महाभूकम्पले एक मिनेटभन्दा कम समयमै हजारौं नेपालीको सपना चकनाच...

चार रेडक्रसकर्मीको मृत्यु

काठमाडौँ, विनाशकारी भूकम्पले हालसम्म चार रेडक्रसकर्मीको मृत्यु भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका कार्यरत वरिष्ठ प्राविधिक ...

भूकम्पले ध्वस्त साततले दरबार

नुवाकोट, विनाशकारी भूकम्पले हजारौँले आफन्त गुमाएका छन् भने लाखौँ घर ध्वस्त हुँदा लाखौँ नागरिक बेघर भएका छन् । विनाशकारी भूकम्पको चपेटामा ऐतिहासिक धर...

ताप्लेजुङमा जिप दुर्घटना छ को मृत्यु, नौ जना घाइते

पाँचथर, ताप्लेजुङको छेतम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । ताप्लेजुङ नगरपालिका–८ मा पर्न...