Khabar Dabali ११ श्रावण २०८३ सोमबार | 27th July, 2026 Mon
Investment bank
मुख्य समाचार

भूकम्पमा मृत्यु भएकाका परिवारलाई ४० हजार राहत

काठमाडौँ, रसुवा जिल्ला प्रशासन कार्यालयले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई रु ४० हजारका दरले तत्कालीन राहतस्वरुप रकम उपलब्ध गराउन सुरु गरेको छ । ...

भूकम्पपीडितलाई महतोले गर्ने भए १५ करोड सहयोग

काठमाडौँ, गैरआवासीय नेपाली सङ्घ (एनआरएन) का संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले भूकम्पपीडितलाई राहत तथा क्षतिग्रस्त भवनको पुनःनिर्माणका लागि रु १५ करो...

भग्नावशेष घरभित्र सामान लिन जाँदा पुरिइन् महिला, तत्काल उद्धार

काठमाडौँ, विनाशकारी भूकम्पले क्षति भएको आफ्नो घरभित्र बिहान सामान लिन जाने क्रममा शनिबार पुरिएकी एक महिलाको तत्काल उद्धार गरिएको छ । शङ्खरापुर नगरप...

दोलाखामा साढे तीन सय बढी सम्पर्क बाहिर

दोलखा, भूकम्पपछि दोलखाको लामाबगर क्षेत्रमा साढे तीन सयभन्दा बढी यार्सागुम्बा सङ्कलक अझै सम्पर्क बाहिर रहेका छन् । सो क्षेत्रमा अलपत्र परेका चार सय ...

प्रचण्डले बाँडे भूकम्पपीडितलाई राहत

काठमाडौं, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको केन्द्रीय टोलीले ललितपुर जिल्लाको हरिसिद्धिमा राहत वितरण गरेर क्षतिग्रस्त स्थलहरुको निरीक्ष...

महाभूकम्पपछि रसुवाको हाकु गाविसमा झाडापखाला फैलियो

रसुवा, एक साता अघिको विनासकारी भूकम्पपछि रसुवाको हाकु गाविसमा झाडापखाला फैलिएको छ । हाकु गाविसको ठूलो हाकुमा झाडापखाला देखा परेको हो । झाडापखाला दे...

२५ वर्षपछि भूकम्पले गराइदियो दम्पतीको पुनर्मिलन

गोरखा, विगत २५ वर्षदेखि आफ्नी श्रीमती थमकुमारी राना मगरसँग बोलचालसमेत नगरी छुट्टै बसेका गोरखा बुङ्कोटका ९३ वर्षीय फत्तबहादुर भूकम्पका कारण बस्दै आएको ...

उता गाउँमा अलपत्र भूकम्पपीडित, यता एयरपोर्टमा थन्किँदै राहत (फोटोसहित)

काठमाडौं, गत शनिबारको महाभूकम्पले तहसनहस पारेको नेपाली जनतालाई अहिले राहतको निकै खाँचो छ । देश, विदेशका विभिन्न स्तरबाट राहत नआएका होइनन्, दैनिक हज्जा...

रगतकाे अभाव छैनः रेडक्रस

काठमाडौँ, गत शनिबार आएको प्रलयकारी भूकम्पमा परी घाइते भएकाको उपचारका लागि केन्द्रीय रक्तसञ्चार केन्द्रमा दुई हजारभन्दा बढी पिन्ट रगत भण्डारण रहेको न...

आठौँ दिनमा जीवितै उद्धार

सिन्धुपाल्चाेक, भूकम्प गएको आठ दिन पछि शनिबार सिन्धुपाल्चोकको गाल्चे गाविसको वडा नं ९ किप्चेमा एकजनाको जिवितै उद्धार गरिएको छ । फेला परेका व्यक्ति को ...