रसुवा, एक साता अघिको विनासकारी भूकम्पपछि रसुवाको हाकु गाविसमा झाडापखाला फैलिएको छ । हाकु गाविसको ठूलो हाकुमा झाडापखाला देखा परेको हो । झाडापखाला देखिएपछि नेपाली सेनाको चिकित्सक टोली आज त्यता लागेको छ । हेलिकप्टरमा गएको चिकित्सक टोलीले उपचार थालेको धुन्चेस्थित नारायण दल गणका कर्णेल लक्ष्मण थापाले जानकारी दिए । ‘चिकित्सक टोली पुगेर उपचार सुरु गरिसकेको छ,’ उनले भने । ठूलो हाकुको जनसङ्ख्या करिब चार सय रहेको छ । यस्तै नेपाली सेनाले घोडातबेला नजिकै हराइरहेकाहरुको खोजी कार्यलाई जारी राखेको छ । यसैगरी, भूकम्पपछि लाङटाङमा गएको हिमपहिरोमा परी हराइरहेकाहरुको खोजी आज पनि जारी छ । हिमपहिरामा परी सो क्षेत्रमा करिब एक सय ७० स्थानीय वासिन्दा र करिब डेढ सयको सङ्ख्यामा विदेशी पर्यटक हराइरहेका छन् । एकजना आफ्ना नागरिक हराइरहेकाले १६ सदस्सीय इजरायली सैनिक टोली उक्त क्षेत्रमा खोजी कार्यमा जुटिरहेको छ ।
description goes here
भाद्र ३१ गते, २०७२ - १३:१५
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
भाद्र ३१ गते, २०७२ - ०७:४३
एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...
भाद्र ३० गते, २०७२ - १७:२४
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
भाद्र ३० गते, २०७२ - १७:१७
काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...
भाद्र ३० गते, २०७२ - १६:२२
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
भाद्र ३० गते, २०७२ - १५:४३
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
भाद्र ३० गते, २०७२ - १५:२९
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
भाद्र ३० गते, २०७२ - १५:२२
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भाद्र ३० गते, २०७२ - १४:२४
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...
भाद्र ३० गते, २०७२ - १३:५२
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: