Khabar Dabali ९ चैत्र २०८२ सोमबार | 23rd March, 2026 Mon
Investment bank

एक महिने अभियान लिएर मधेस झर्यो वाईसिएल

\"\"महोत्तरी, ५ चैत । स्थानीय तहकाे चुनाव र अाउँदाे महाधिवेशनलाइ मध्यनजर गर्दै माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) भने मधेश गएको छ । महोत्तरीको मध्य भाग दोलाठीमा प्रदेश न २ को एकता भेला गरेर एक महिने कार्ययोजनासहित चुनावकेन्द्रित अभियान थालिएको वाइसिएल नेपाल २ नं. प्रदेश इन्चार्ज लालेन्द्र मण्डलले बताए । द्द नं. प्रदेशका संयोजक दिवस पाण्डेका अनुसार तराइका ८ जिल्लामा अभियान गर्ने योजना सहित शुक्रबारदेखि महात्तरीबाट अभियान सुरु भएको हो । चुनावी कार्ययोजना निर्माणको लागि महोत्तरीबाट केन्द्रीय नेताहरू सहित अभियान सुरु भएको हो । अभियानमा मधेशको अधिकार प्राप्तिको लडाईमा माओवादीले खेलेको भुमिका, चुनाव सम्पन्न गराएर प्राप्त उपलब्धिको रक्षा गर्ने कुराको महत्त्व र सरकारले गरेको कामको प्रचार सँगै मधेसमा चुनावी माहोल सृजना गर्न जनताको घर घर पुग्ने योजनासहित अभियान सुरु भएको वाइसिएलले जनाएको छ । २ नं प्रदेश अन्तर्गतका जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यहरूको उपस्थितिमा एक महिने चुनावी अभियानको कार्ययोजना बनाइएको वाइिसएलले जनाएको छ । सो अभियानका लागि माओवादी केन्द्रका कार्यालय सदस्य तथा युवा यन्चार्ज मणि थापा, लक्ष्मी चौलागाई, शिव फुयाँल, संगठन विभागका प्रमुख दीपशिखा, सुवित ढ्ंगाना लगायतका केन्द्रिय कार्यालयका नेताहरुको  उपस्थित रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: