Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank
मुख्य समाचार

वाईसियललाई प्रचण्डको निर्देशन– राष्ट्रियताको नाममा देशमा दक्षिणपन्थी हावा चल्न खोज्दैछ, रोक्न ब्युझनुस्

काठमाडाैं, १८ माघ । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा राष्ट्रवादका नाममा दक्षिणपन्थी हावा चल्न खोजेक...

नेबिसंघ ताला लगाउने, अनेरास्ववियुले झण्डा गाड्ने

काठमाडौं, १८ माघ । त्रिभुवन विश्वविद्यालय र मातहतका आंगिक क्याम्पसमा आठ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी भइरहँदा विद्यार्थी संगठ...

स्ववियु चुनाव विथोल्ने गतिविधि तत्काल रोक्न नेविसंघलाई क्रान्तिकारीको आग्रह

सिन्धुपाल्चोक , १८ माघ । अखिल (क्रान्तिकारी) का अध्यक्ष नरेन्द्र न्यौपानेले विगत आठ वर्षदेखि हुन नसकेको स्ववियु चुनाव कुनै वहानावाजीमा नविथोल्न नेविसं...

कुलमानलाई गिज्यायो सिंहदरबारले

काठमाडौं, १८ माघ । राजधानीमा लोडसेडिङमुक्त कायम राख्न विद्युत खपत कम गर्न ऊर्जा मन्त्रालयले पटक पटक आग्रह गरे पनि सिंहदरबारकै कर्मचारीले अटेर गरेक...

प्रचण्डको चार प्रश्नले मोर्चालाई संकट

काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि चार प्रश्न तेर्साएपछि मधेसी मोर्चा धर्मसंकटमा परेको छ । प्रधानमन्त्री प्रचण्...

राजमार्गका अधिकांश पुल जोखिममा

बुटवल, १८ माघ । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणघाटखण्ड अन्तर्गत नवलपरासीमा रहेको लोकाहा खोलाको पुल भत्किएको डेढ वर्ष भन्दा बढी भयो । उक्त पुल ...

सार्क कार्यक्रम समितिको बैठक बुधबार

काठमाडौँ, १८ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० कार्यक्रम समितिको ५३औँ बैठक बुधबार यहाँ हुँदैछ । सार्क अध्यक्षका नाताले नेपालले उक...

नयाँ परिस्थितिबारे छलफल गर्न बोलाइएको माओवादी हेडक्वाटर बैठक स्थगित

काठमाडौं, १८ माघ । मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले मंगलबार बोलाएको पार्टी हेडक्वाट...

सरकारलाई गाविस सचिवको ७२ घन्टे अल्टिमेटम

भक्तपुर, १८ माघ । गाविस हक हित संरक्षण केन्द्र नेपालले सरकारले आफूहरुको मागलाई वेवास्था गरेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । केन्द्रले भक्तपुरको ...

माओवादी हेडक्वाटरमा बुझाइयो ७० केन्द्रीय सदस्यको सामुहिक राजिनामा

काठमाडौं, १८ माघ । माओवादी केन्द्रका ७० जना केन्द्रीय सदस्यले केन्द्रीय कार्यलय पेरिषडाँडामा आज सामुहिक रुपमा राजिनामा बुझाएका छन् । माओवादी केन्द्...