Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

प्रचण्डको चार प्रश्नले मोर्चालाई संकट

\"\"काठमाडौं, १८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि चार प्रश्न तेर्साएपछि मधेसी मोर्चा धर्मसंकटमा परेको छ । प्रधानमन्त्री प्रचण्डले सहमतिका लागि कुन विकल्प रोज्ने भनी सोमवार बालुवाटारको बैठकमा मोर्चाका नेताहरुलाई चार प्रश्न गरेका थिए । तर मोर्चाले संशोधन नभएसम्म निर्वाचनमा भाग नलिने अडान दोहोर्याएको थियो । प्रधानमन्त्री प्रचण्डले भने मुलुकलाई कुनै पनि हालतमा निकास दिनुपर्ने भन्दै सहमतिमा आउन मोर्चालाई सुझाए । मिति घोषणा नगरी चुनावको तयारी गर्न निर्वाचन आयोगलाई पत्राचार गर्ने, संविधान संशोधन प्रक्रिया अघि बढाउने र टुंगोमा पुगेपछि मिति घोषणा गर्ने भनी सहमतिको विकल्प प्रस्तुत गरे । चार विकल्प मध्ये कुन विकल्प मानेर निर्वाचनमा जान तपाइँहरू तयार हुनुहुन्छ भनी प्रचण्डले प्रश्न गरेपछि मोर्चाका नेताहरू बैठकमा अस्वीकार गरे पनि एउटा विकल्प मान्ने पर्ने अन्यथा अाफैलार्इ समस्या पर्ने मोर्चाले बुझेको छ । यस्तै, संशोधन प्रस्ताव प्रक्रियामा लैजाने र पारित नभए पनि स्वीकार गर्ने तथा परिमार्जन गरिएपछि त्यसलाई स्वीकार गर्ने र स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा केही हेरफेर गर्ने र सोहीअनुसार निर्वाचनमा जाने कुन विकल्प रोज्ने भनी मोर्चासमक्ष प्रचण्डले प्रस्ताव गरे । मोर्चाले सोमवारको बैठकमा आफ्नो अडान दोहोर्याए पनि एउटा विकल्पमा जानै पर्ने भनी प्रचण्डले जोड दिँदै बुधबारसम्म विकल्प दिन सुझाए पनि मोर्चा संकटमा परेको छ । प्रचण्डले अघि बढ्नुको विकल्प नभएको भन्दै एउटा सहमतिमा नआए निर्वाचन घोषणा गर्ने बताएपछि मोर्चाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: