काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले १९ महिनाभित्र तीन वटा निर्वाचन गर्ने प्रस्ताव गरेका छन् ।लोकसेवा आयोगको ६६ औँ वाषिर्कउत्सव कार्यक्रममा प्रधानमन्त...
पोखरा । सङ्घीय गठबन्धनद्वारा काठमाडौँको खुल्ला मञ्चमा आयोजित रिले अनशनको ऐक्यबद्धता जनाउँदै तमुवान संयुक्त सङ्घर्ष समितिद्वारा पोखरामा सञ्चालित रिले अ...
काठमाडौं । चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला प्रमुख एवं सहायक विदेशमन्त्री कोङ सुयान्यु नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । ...
काठमाडौं । राजनीतिमा सबै नयाँ प्रयोग गर्ने भनेर खोलिएको नयाँ शक्तिमा पनि माओवादी केन्द्रको जस्तै जम्बो कमिटि कायम राख्ने रोग सल्किएको छ । पार्टी घो...
गुल्मी । गुडिरहेको मोटरसाइकलमा चुन्नी घाँटीमा बेरिँदा एक महिलाको ज्यान गएको छ । मङ्गलबार बेलुकी लु४प ७८२६ नंको मोटरसाइकलमा चढेर हस्तीचौरबाट सिर्सेनीत...
बनेपा । काभ्रेपलाञ्चोकको गैरीबिसौना देउपुरमा रहेको एनसेलको टावरमा क्षति पु¥याएको जनाई प्रहरीले मङ्गलबार चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्न...
काठमाडौँ। नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन आगामी साउनको अन्तिम हप्ता काठमाडौँमा गर्ने औपचारिक निर्णय भएको छ । केही दिनदेखि काँग्रेस केन्द्रीय क...
चीनको साताव्यापी औपचारिक भ्रमणमा रहनु भएका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ आज (मंगलबार) यून्नान प्रान्तको स्वशासित क्षेत्र शी श्वाङ पान्ना पुग्नु ...
काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब रिले अन्सन छाडेर हिंसात्मक आन्दोलन गर्नुपर्ने बताएका छन् । सरकारले आन्दोलनरत मोर्चालाई वार्त...
काठमाडौं। कांग्रेस संसदीय दलको सदस्य सचिवमा ध्रुव वाग्ले नियुक्त भएका छन्। यस्तै र कोषाध्यक्षमा मिनाक्षी झा नियुक्त भएको कांग्रेसले जनाएको छ । पार्...