काठमाडौँ, ६ साउन । केन्द्रीय बालकल्याण समितिले बालबालिकालाई गुणस्तरहीन खाद्य तथा पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको छ ।
समितिका कार्यकारी निर्देशक तारक धितालले आज विज्ञप्ति जारी गर्दै केही दिनअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दुगड फुड्स एन्ड वेभरेज प्रालिद्वारा उत्पादित पेय पदार्थ फ्रुटी अखाद्य भएको पाइएकाले यस्ता अखाद्य पेय पदार्थ प्रयोग नगर्न अभिभावकलाई आग्रह गरेको हो ।
विज्ञप्तिमा भनिएको छ– \'फ्रुटीजस्ता गुणस्तरहीन पेय पदार्थले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पु¥याउँने भन्दै अभिभावकलाई त्यस्ता पेय पदार्थ प्रयोग गर्न संवेदनशील हुन भनिएको छ ।\'
समितिले पेय तथा पदार्थ बालबालिकालाई हानी पुर्याउने पदार्थ भए/नभएको यकिन गरेर मात्र प्रयोग गर्न अभिभावकलाई आह्वान गरेको छ ।
पेय एवम् खाद्य पदार्थ बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पुर्याउने भएकाले उत्पादनकर्तालाई तोकिएको मापदण्ड एवम् गुणस्तरमा ध्यान पुर्याइ उपभोक्ताको स्वास्थ्यमा हेलचेक्र्याँइ नगर्न भनिएको छ । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: