Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB
मुख्य समाचार

सभासद्को घरमा तोडफोड

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेकपा (एमाले) का सभासद् धर्मनाथ साहको मिर्चैैयास्थित घरमा तोडफोड गरेका छन् । प्रदर्शनकारीले आफूहरु...

राष्ट्रपति यादवबाट ‘नेपालको संविधान २०७२’ जारी

काठमाडौं । राष्ट्रपति डा रामवरण यादवले संविधानसभाको आइतबारको विशेष बैठकमा ‘नेपालको संविधान, २०७२’ प्रारम्भ भएको घोषणा गरेका छन् । उनले संविधानसभाबाट ...

सामन्तले संविधान दिने युगको अन्त्य : प्रचण्ड

काठमाडौँ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल \'प्रचण्ड\'ले सामन्तले संविधान दिने युगको अन्त्य भएको बताएका छन् । संविधानसभाबाट आइतबार संवि...

संविधानले एकताको कडी मजबुत पार्ने राष्ट्रपतिको विश्वास (सम्वोधनको पूर्णपाठसहित)

राष्ट्रपति डा. रामवरण यादवले नेपालको संबिधान २०७२ जारी भएकोमा नेपाली जनतालाई बधाइ दिएका छन् । संबिधान जारी भएको घोषणा पछि सभालाई सम्बोधन गर्दै उनले जन...

विराटनगरमा प्रर्दशनकारी र प्रहरी बीच झडप , प्रहरीद्धारा हवाइफाएर

विराटनगर । विराटनगरमा नयाँ संविधनको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । हज्जारौको संख्यामा आएका प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण ग...

संविधानसभा भवन अगाडी सर्वसाधारणको उल्लेख्य उपस्थिति , आपसमा खुसी साट्दै

काठमाडौं । नयाँ वानेश्वरस्थित संविधानसभा भवनबाट संविधान जारी हुन लाग्दा त्यस आसपास क्षेत्रमा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको छ । नेपाली जनताले...

संविधानमा असन्तुष्ट हुन आवश्यक छैन –ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सबै क्षेत्र र वर्गको सुरक्षा र सम्मानको प्रत्याभूति गरिएकाले यसमा असन्तुष्ट हुन आवश्यक नभएको बताउनुभएको छ ...

आसोज ३ नेपाल र नेपालीको ऐतिहाँसिक दिनः ओली

काठमाडौं । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपाली जनताका लागि आजको दिन ऐतिहासिक भएको बताएका छन् । उनले नयाँ संविधानमा सबै क्षेत्र र ...

संविधान घोषणाको दिनलाई कालो दिनको रुपमा मनाउँदै मधेसी मोर्चा

नवलपरासी । आज असोज घ गते संविधानसभा भवनबाट नयाँ संविधानको घोषणा हुँदैछ भने अर्कोतिर मधेसी मोर्चाद्धारा नयाँ संविधान घोषणाको दिनलाई ‘कालो दिन’को संज्ञा...

राष्ट्रपति नआएपछि संविधान जारी गर्ने समय १ घण्टा धकेलियो

काठमाडौं । राष्ट्रपति रामबरण यादव निर्धारित समयमा संविधानसभा भवन नयाँ बानेश्वरमा आउन नसक्ने भएपछि संविधान जारी गर्ने समय करिब घण्टा धकेलिएको छ  । य...