Khabar Dabali १७ पुष २०८२ बिहीबार | 1st January, 2026 Thu
Investment bank
समाचार

गाजामा आक्रमण गरेपछि इजरायलद्वारा युद्धविरामको “नयाँ अध्यायको” घोषणा

इजरायल । इजरायली सैनिकको हत्या र हमासले गरेको युद्धविराम उल्लङ्घनको प्रतिशोधमा २४ बालबालिकासहित ९१ जना प्यालेस्टिनीको ज्यान जाने गरी श्रृङ्खलाबद्ध हवा...

भियतनाममा बाढीका कारण नौ जनाको मृत्यु, पाँच बेपत्ता

भियतनाम । भियतनामको मध्य क्षेत्रमा आएको बाढीको कारण कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना बेपत्ता रहेको सरकारी समाचार पोर्टलले बुधबार जनाए...

‘समय नमिलेका कारण’ किमसँग भेट सम्भव भएन-ट्रम्प

दक्षिण कोरिया । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो दक्षिण कोरिया भ्रमणका क्रममा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटघाट सम्भव नभएको बता...

प्रधानमन्त्री कार्कीसमक्ष जेनजीका अगुवाले भने-देशलाई अहिले सर्वाधिक आवश्यक कुरा चुनाव र सुशासन

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको वर्तमान राजनीतिक अवस्थाबाट बाहिर निस्कन र स्थायित्वका लागि सबै पक्षको एकता आवश्यक रहेको बताएकी छन् । ...

१० दिनमा मुस्ताङमा ४० हजार पर्यटक पुगे

मुस्ताङ । कात्तिक सुरु भएको १० दिनमा मुस्ताङमा ४० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै कात्तिक १ गतेद...

पाकिस्तानको दाबी : अफगानिस्तानसँगको शान्ति वार्ता असफल, सीमा हिंसापछि तनाव चर्कियो

इस्लामाबाद । पाकिस्तान सरकारले अफगानिस्तानसँग भएको हालको शान्ति वार्ता असफल भएको घोषणा गरेको छ । पाकिस्तानको उक्त घोषणासँगै दुवै देशबीचको वर्षौं पुरान...

लिबियामा आप्रवासी बोकेको डुङ्गा डुब्दा १८ जनाको मृत्यु

लिबिया । पश्चिमी लिबियाको जाविया तटमा आप्रवासी बोकेको डुङ्गा डुबेर दुर्घटनाग्रस्त हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ । जावियाको आपतकालीन ...

चीनको ‘आक्रामकता’ रोक्न जापान–अमेरिका सम्बन्ध अत्यावश्यक : पेन्टागन

टोकियो । अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पिट हेगसेथले बुधबार जापान–अमेरिका गठबन्धनलाई ‘चिनियाँ सैन्य आक्रामकता रोक्नका लागि अत्यावश्यक’ रहेको बताएका ...

जेनजी आन्दाेलनमा झुम्का कारागारबाट फरार कैदी सप्तरीमा पक्राउ

सप्तरी । जेनजीको आन्दोलनको क्रममा सुनसरीको झुम्का कारागारबाट फरार एक कैदी सप्तरीमा पक्राउ परेका छन् । जिल्लाको कञ्चनरूप नगरपालिका वडा नम्बर ३ स्थित...

एक वर्षमा रारा पुगे १९ हजार पर्यटक

जुम्ला । आन्तरिक तथा बाह्य पर्यटनको आकर्षक गन्तव्यका रूपमा रहेको रारा तालमा एक वर्षको अवधिमा करिब १९ हजार बढी पर्यटक भित्रिएका छन् । मुगुमा पर्ने र...