Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank
समाचार

कार्यालय प्रमुख नै पहिरो स्थलमा, तुइनखोलाको पहिरोले दुई दिनदेखि सडक अवरुद्ध

चितवन। मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोलामा शुक्रबार साँझ छ बजेदेखि सुक्खा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । पहिरो पन्छाएर यातायात सञ्चालनको तयारी गर्...

काठमाडौं यात्रु बस दुर्घटना हुँदा २० भन्दा यात्रु बढी घाइते

काठमाडौं । काठमाडौं तारकेश्वरबाट माछापोखरी आउँदै गरेको बस दुर्घटना हुँदा २० जना भन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार बा ५ ख ५० नम्बरको बस आज बिह...

पहिरो रोकिए दिउँसो ३ बजेसम्म खुल्नसक्छ मुग्लिन–नारायणगढ सडक

चितवन । झण्डै ३८ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुलाउन प्रयास तीव्र पारिएको छ । तर तुइन खोलाको पूर्वतर्फ निरन्तर पहिरो खसिरहेकाले सडक सञ्च...

३६ घण्टादेखि सडकमा कैद यात्रु : गाँस न वास, न राज्यकाे आस

काठमाडौं । मुग्लिङ–नारायणगढ सडकखण्डको तुइनखोला पुल नजिक खसेको विशाल पहिरो पन्छाउन नसक्दा ३६ घण्टादेखि यात्रु, सवारीसाधन र यातायात श्रमिकहरू सडकमै अलपत...

महावीर पुन मन्त्री बन्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुने भएको छ। यसअन्तर्गत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सरक...

जङ्गली हात्ती गाउँ पसेपछि रातभर जाग्राम

कञ्चनपुर । रातिका समयमा हात्तीको बथान बस्तीमा पस्न थालेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी  रातभर जाग्राम बस्ने गरेका छन् । दुधुवा...

पार्टी पुनर्गठनका लागि सभापतिले नमाने हटाइन्छ, म साधारण सदस्य बन्न तयार छु : गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी रुपान्तरण र पुनर्गठनको अभियानमा लाग्दा आफू जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताएका छन्। एक ...

भोजपुरको टेम्केमैयुङमा पुग्यो केन्द्रीय प्रशारणको बिजुली

भोजपुर । भौगोलिक विकटता रहेको भाेजपुरको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ। यहा...

शुक्रबार साँझदेखि नारायणगढ-मुग्लिन सडक बन्द, खुलाउन बिहानैदेखि धमाधम पहिरो पन्छाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला नजिक खसेको पहिरो पन्छाउने काम आज बिहानैदेखि सुरुआत गरिएको छ । शनिबार दिनभरि पहिरो पन्छाउँदासमेत नसक...

पुर्ख्यौली पेसा सङ्कटमा परेपछि विकल्प खोज्दै बादी समुदाय

कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका–३ का रेशम बादी पुर्ख्यौली पेसा वाद्यवादनका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएका थिए । पछिल्ला केही वर्षयता परम्परा...