Ntc summer Offer
Khabar Dabali ८ मंसिर २०८१ शनिबार | 23rd November, 2024 Sat
Investment bank

सत्ता नपाई एमालेले चुनाव पनि हुन नदिने

\"\"काठमाडौं, ३ पुस । व्यवस्थापिका संसद् सचिवालयमा सरकारले संविधान संशोधन विधेयक दर्ता गराए लगत्तैदेखि त्यसका विरुद्ध आफ्ना कार्यकर्तालाई सडकमा ओरालेर सडक र संसद्को बैठकलाई निरन्तर अवरुद्ध गर्दै आएको नेकपा एमालेलाई सहमतिमा ल्याउन सरकारले अनेक प्रयास गरिरहेको छ । तर, सरकारले राखेका कुनै पनि विकल्पमा सहमत हुन एमाले तयार देखिएको छैन । देशान्तर साप्ताहिकमा खबर छ– एकोहोरो संविधान संशोधन विधेयक फिर्ता लिनुपर्ने अडानमा एमाले देखिनुले उसको नियतमाथि गम्भीर प्रश्न उत्पन्न भएको छ । केही दिनअघि प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच स्थानीय चुनाव घोषणा गर्ने सन्दर्भमा सकारात्मक छलफल भएको थियो । सरकारले संविधान संशोधन विधेयकलाई तत्काल निष्क्रिय बनाउने र त्यसपछि एमालेले संसद् सुचारु हुन दिएर चुनावसम्बन्धी कानुनहरु पास गर्ने अनि स्थानीय चुनाव घोषणा गर्ने प्रस्ताव अघि सारेको थियो । उक्त पैस्तावमा ओलीले पनि सहमति जनाएका थिए । तर, त्यसको भोलिपल्टै एमालेले संसद्को अवरोधलाई निरन्तरता दियो र स्थायी समितिको बैठक डाकेर स्थानीय चुनाव होइन, केन्द्रीय संसद्को चुनाव गराउनुपर्ने अडान अघि सार्यो । उसको यस्तो अडानले दलहरुबीच बन्नै लागेको सहमति पनि बिथोलिन पुग्यो । यसबाट एमालेको ध्यान चुनावमा भन्दा पनि अन्तैतिर रहेको बुझिन्छ । जानकार सुत्रहरुका अनुसार एमालेले लगातार संसद् अवरुघ गर्नु र सरकारले गरेको सहमतिका कुनै पनि प्रयासमा सहमति नजनाउनुको पछाडि उसको सत्ताप्रति गिद्धे दृष्टिले काम गरेको छ । एमाले आफू सत्तामा नगई संविधान संशोधन हुन पनि नदिने र चुनाव पनि हुन नदिे पक्षमा उभिएको स्रोत बताउँछ । दुई तिहाइ बहुमतबाट संसद्मा संविधान संशोधन विधेयक पारित हुने अवस्था देखेपछि एमालेले संसद्को दैलो छेकेर सत्तारुढ दलहरुलाई सत्तामा सहमति गर्न गलाउने रणनीति एमालेले लिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy