Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बैठकमा नेता यसरी बाझ्छन्

\"\"काठमाडौं, ६ पुस । केपी ओलीले प्रचण्डलाई सोधे, ‘प्रतिपक्षीहरु प्रतिगमनको हतियार बने भनेर तपाईंले प्रधानमन्त्रीको हैसियतले भन्या कि पार्टी अध्यक्षको नाताले ?यो कुरा पहिला प्रष्ट पार्नुस् ।’ उपाध्यक्ष वामदेव गौतमले आइतबार युवा संघको एक विभागको कार्यक्रममा गरेको भाषणलाई उद्धृत गर्दै प्रचण्डले भने, ‘वामदेवदीले संघीयता नै खारेज भइसक्यो भन्नुभाछ !’ जनआस्था साप्ताहिकमा खबर छ– ओलीले वामदेवको डिफेन्ड गर्दै भने, ‘उहाँले खारेज होइन, सुधार गर्नुपर्छ भन्नुभा हो । अपव्याख्या गर्ने ?’ अनि, वामदेव आफैं बोल्न थाले, ‘के यो संघीयता भनेको क्रान्तिको विषय हो ? पुँजीवादी अधिकारहरु राजधानी केन्द्रित भए । त्यसलाई सुधारेर विकेन्द्रिकरण गर्ने हो, संघीयता भनेको । यसका आफ्ना मोडल छन् । पाँच–सातवटा देशमा राजसहितका संघीयता छन् । पाकिस्तानमै पनि संघीयता छ ! तर, त्यहाँ कतिचोटि सैनिक शासन लागु भइसक्यो ? यो भनेको फौजी शासक, राजादेखि सबैलाई टाकटुक पार्ने व्यवस्था भयो ।’ रुसका प्रत्येक गणराज्यपिच्छे आफ्ना राष्ट्रपति र अलग्गै संविधान छन् । तर, ती सबैलाई कन्ट्रोल गर्छ कसले त भन्दा पुटिनले ! भारतमा पनि २९ वटा राज्यलाई राष्ट्रपतिले गभर्नरमार्फत चलाउँछन् । हामीले चाहिँ कतैको कुरा सिक्दै नसिकी, यसरी लादेर बनाउनु हुन्छ ? हाम्रो अनुकुलको संघीयता बनाऔं भनेर भन्न नपाइने ?’ यस्तो गलफत्ति चलेको हो, सोमबार अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रस्थित सभामुखको कार्यकक्षमा । तीन दलका ठूला नेताबीच संसदीय गतिरोध अन्त्य गर्नेबारे छलफल चलिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले बबाल गरे, ‘पाँच नम्बरको सिमाना यताउता गर्दैमा कहाँ राष्ट्रघात हुन्छ ?’ भन्दै ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending