Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

डिपेन्डेन्ट भिसाको लागि समलिंगी दम्पत्ती अध्यागमन विभाग पुगेपछि...

काठमाडौं, १५ पुस । कञ्चनपुर महेन्द्रनगरकी सुमन मन्त अमेरिकामा उच्च शिक्षा हासिल गरेर स्वदेश फर्कंदा आफ्नो अगाडी डाक्टर मात्र थपिनन् । उनले समाजमा आफ्नो परिचय पनि फेरिदिइन् । आजको कान्तिपुरमा खबर छ– उनले अर्की महिला लेस्ली मेल्निकसँग क्यालिफोर्नियामा विवाह गरिन् र ती संगिनी लिएर आइन् । पब्लिक पोलिसीमा विद्यावारिधि गरेकी सुमनले विवाह गरेको एक वर्ष भइसकेको छ । उनी बिहीबार आफ्नी संगीसँगै कम्पूर्ण कागजात लिएर अध्यागमन पुगेकी दिइन् । पर्यटक भिसामा आएकी लेस्लीलाई ‘डिपेन्डेन्ट’ भिसा दिलाएर आफूसँगै राख्ने उनको योजना छ । तर, भिसा आवेदन दिनेबित्तिकै अध्यागमनका कर्मचारीमा के गर्ने भन्ने अन्योल छायो । उनीहरुसँग विवाह दर्तासहित सम्पूर्ण प्रमाण छ । तैपनि अध्यागमनमा महानिर्देशक केदार न्यौपाने, निर्देशक वासु घिमिरे र भिसा अधिकृतहरुलगायतले बैठक नै बसेर के गर्ने भन्नेमा छलफल गरे । कागजातअनुसार भिसा दिनुपर्छ तर कुन तवरले दिने भन्नेमा उनीहरुलाई गाह्रै प¥यो । श्रीमान् र श्रीमती भन्ने महलमा कसले हस्ताक्षर गर्नेदेखि धेरै विषयमा छलफल भएपछि जुनमा जसले गरे पनि हुने भन्दै विभागले भिसा दिने निर्णय गरेको छ । ‘अध्यागमन विभागमा दैनिकजसो अनौठा विषय र विविध समस्याहरु आउँछन् । कहिलेकाहीँ व्यावहारिक निर्णय गरेर पठाइन्छ । कहिलेकाहीँ त निर्णय लिन नै समस्या हुन्छ, ’ न्यौपानेले भने । सुमनले परिवारको सहमतिमै विवाह गरेको बताइन् । ‘म खुसी छ । म पुरुषप्रति आकर्षित नै भइनँ । त्यसैले यस्तो निर्णय लिएँ । अबको जीवन हामी दुवैले नेपालमा बिताउने योजना छ,’ अध्यागमनमा भेटिएकी उनले भनिन्, ‘मैले भिसा पाउनुपर्छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending