Ntc summer Offer
Khabar Dabali १० मंसिर २०८१ सोमबार | 25th November, 2024 Mon
Investment bank

बिरामीको पेटमै छाडियो फलामे औजार

[caption id=\"attachment_112717\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] लहान, २ माघ । चिकित्सकको पेसा अत्यन्तै संवेदनशील हुन्छ । जसको सानो लापरबाहीले बिरामीको ज्यानै जान सक्छ । सिरहाको लहानमा चिकित्सकको लापरबाहीका कारण एकजना महिला मृत्युको मुखैमा पुगेकी थिइन् । भाग्य बलियो रहेछ, मुस्किलले बचेकी छिन् । आजको नयाँ पत्रिकामा खबर छ– लहान नगरपालिका–२२ की २५ वर्षीया शान्ति यादव २६ पुसमा स्थायी बन्ध्याकरण गराउन मेरी स्टोप्स सेन्टर लहान गएकी थिइन् । त्यहाँ उनको शल्यक्रिया सम्पन्न भयो । घर पुगेपछि पेट दुखाई झन–झन बढ्दै गयो । पानी मुस्किलले पिउन सक्थिन । खाना खाने त कुरै भएन । ‘दिनभर छटपटी हुन्थ्यो,’ उनले भनिन्, ‘पिसाब फेर्न जान सक्ने अवस्था पछि रहेन ।’ ‘तीनदिनपछि बिहान पीडाले छटपटाउँदै पिसाब फेर्न जाँदा पिसाबसँगै योनीबाट एउटा फलामको चोसो निस्कियो,’यादवले भनिन्, ‘मरे मरियोस् भनेर जोरले तानेर हेर्दा फलाम निस्कियो ।’ शान्ति यादवकी आमाले फलामको टुक्रा स्थानीय स्वास्थ्यर्मीलार्इ देखाउँदै २८ पुुसमा मेरी स्टोप्स सेन्टर लहानमा फोन गरिन् र सबै ब्यथा सुनाइन् । पीडा सुन्ने डाक्टर थिए, मेरी स्टोप्स सेन्टरकै इन्चार्ज सुदीप श्रेष्ठ । उनी तत्काल एम्बुलेन्स लिएर पीडित महिलाको घर पुगे र उनलाई लिएर मेरी स्टोप्स सेन्टरमै फर्के । उनले सुरुमा त घटनाबारे केही बोल्नै मानेन् । निकैबेर पिछा गरेपछि भने उनी बोल्न बाध्य भए र कमजोरी भएको स्वीकार गरे । ‘कहिल्यै नभएको घटना भयो, श्रेष्ठले भने, ‘शल्यक्रिया गर्दा फलामको सानो टुक्रा(एलिभेटर) पेटमै छुटेको रहेछ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy