Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

यी हुन् लोकमानका चर्चित १० अपराधिक काण्ड

\"\"काठमाडौं, २ माघ । ३१ भदौमा लोकमासिंह कार्की (६०) को योग्यता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निस्सा प्रदान गर्ने आदेश दिएपछि अदालतबाट जारी म्याद तामेली गर्ने सन्दर्भमा कार्कीले पटक–पटक अवरोध खडा गरे। हिमाल साप्ताहिकमा खबर छ– बाधा अवरोध गरेको अवधिमा विदेशमा रहेकाले सम्बोच्चले २४ पुसमा कार्कीलाई मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल अन्तरर्गत कारबाही गर्नु नपर्ने ठहर गर्यो। तर २०४१ सालमा राजा वीरेन्द्रको हुकुम प्रमाङ्गीबाट सीधै राजसभाको उपसचिवबाट नोकरी शुरु गरेयता उनले गरेका गैर–कानुनी कार्यहरुमा अनुसन्धान थालिनुपर्ने जानकारहरु बताउँछन्। संविधानविद् डा. विपिन अधिकारी भन्छन्, ‘गलत कार्य भएको रहेछ भने सर्वसाधारण नागरिकलाई आकर्शित हुने कानून अनुसारै छानबीन गरेर कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ।’ ३ कात्तिकमा व्यवस्थीयका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा कार्कीले संविधानसम्मत रुपमा संवैधानिक निकायको प्रमुखका रुपमा काम नगरेको, कानूनी शासनको खिल्ली उडाएको, संविधान विपरीत केही चिकित्सकहरुलाई कारबाही गर्न त्रिभुवन विश्वविद्यालयलाई अनधिकृत निर्देशन दिएको अभियोग छ। यस्तै, कार्कीमाथि आफ्ना नातेदारको लगानी रहेको किष्ट मेडिकल कलेजमा एमबीबीएस तथा एमडीमा लागि सीट संख्या थप्न नेपाल मेडिकल काउन्सिललाई अनधिकृत रुपमा निर्देशन दिएको, काठमाडौं विश्वविद्यालयको एमबीबीएसको प्रवेश परीक्षामा अनधिकृत रुपमा हस्तक्षेप गरेको लगायतका आरोप पनि छन्। उनले गरेका १० अपराध : १.सार्वभौम संसदको उपहास २.राज्य विरोधी कसूर ३.टिपेक्स प्रकरण ४.सुन तस्करी ५.अदालतको अपहेलना ६.जन–आन्दोलनको दमनकर्ता ७.सुपारी तस्करी ८. यूटियल र त्रिपाल काण्ड ९. मेडिकल शिक्षाका माफिया १०. फोन ट्यापिङ
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending