Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

पदको झगडाले साना दलमा फुट

\"\"काठमाडौं, १९ माघ । सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकपछि संसद्मा रहेको एकसिटे दल नेपाः पार्टीमा विभाजन आयो । आफ्ना सांसद लक्ष्मण राजवंशीले सरकारले ल्याएको संशोधन प्रस्तावको पक्षमा उभिन दिएको निर्देशन नमानेपछि पार्टीले कारबाही गर्ने निर्णय ग¥यो । आजको नयाँ पत्रिकामा खबर छ– त्यसलगत्तै उनले २७ पुसमा छुट्टै पार्टी गठन गरे । अहिले राजवंशीले संसदेमा बौद्धिक जनतान्त्रिक परिषद्का रुपमा प्रतिनिधित्व गर्न थालेका छन् । ७ माघमा मात्रै दुई सिट रहेको थारुहट तराई पार्टी नेपाल विभाजन भई गोपाल दहित र गंगा चौधरी सत्गौवाले अलग–अलग पार्टी गठन गरे । चौधरीले छुट्टै थारुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) गठन गरेकी छन् भने दहितको पुरानै पार्टी छ । दोस्रो संविधानसभापछि ०७० जेठको दोस्रो साता विश्वेन्द्र पासवानले नेतृत्व गरेको बहुजन शक्ति पार्टी विभाजित भयो । दुई सांसदबीच पैसामा कुरा नमिलेपछि पार्टी विभाजन हुन पुगेको थियो । सोे पार्टीका तर्फबाट समानुपातिकतर्फ पासवान र यशोदाकुमारी लामा सांसद बनेका थिए । पार्टी विभाजनपछि लामाले दलित जनजाती पार्टी नेपाल गठन गरिन् । अहिले संसद्मा यी दुवैले एक एक सिटको प्रतिनिधित्व गर्छन् । चुरेभावर पार्टीका अध्यक्ष्ँ थिए केशवप्रसाद मैनाली । ०६४ को पहिलो निर्वाचनपछि उनी सांसद पनि बने । पार्टी विभाजनपछि उनलाई हटाएर बद्री न्यौपाने सांसद बने । उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा महिला, बालबालिकामन्त्री बने । भूमिराज निरौला र न्यौपानेकै नेतृत्वमा अलग अलग चुरेभावर पार्टी छ । दोस्रो संविधानसभा निर्वाचन पछि भने यो पार्टीबाट सांसद छ्रनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending