Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एमाले राजाको थाङ्नाले भोटो सिलाउदै छ

[caption id=\"attachment_116249\" align=\"alignleft\" width=\"400\"] सज्जन विष्ट \'संग्राम\'[/caption] सङ्घर्ष के हो हामी माओवादीलाई सिकाउनु पर्दैन र कुनै दक्षिणपन्थी नवसंसोधनवादीहरूसँग हामीले ग्रहण पनि गरेनौं ।यो कुनै अतिवादले खोक्रो बनाएको रित्तो प्रचारबाजी राजनैतिक बिश्लेषण होइन,संङ्घर्ष भित्र भरिएको सङ्घर्षको गौरवगाथा हो। हामीले हिजो राजनैतिक अभ्यासमा एमालेलाई सरकार निर्माणमा सहयोग गर्यौँ तर एमालेको दोहोरो चरित्रलाई नबुझ्दा हामी आफैले जमिन नटेकेको अनुभुती भएन,परिणामस्वरूप हामी आफैं खाल्डामा पर्यौँ। हामीलाई भित्रभित्रै एमालेले समय मिल्नासाथ खाल्डामा जाक्ने मात्र होईन खाल्डामा पुर्न तमतयार भएर बसेका रहेछन् । तर, अब हामी सचेत छौँ। म एमाले जस्ता निच र सङ्किर्ण प्रवृतिले गाँजेका पार्टीलाई चुनौति दिन्छु हामी माओवादी कसैका मागेका रोटी होईनौँ, निकै बिद्रोह, सशस्त्र युद्ध र दशौ हजारौँ नेपाली जनताका बलिदानी सङ्घर्ष पछि आएको पार्टी हो माओवादी। त्यसकारण कम्युनिस्टको नाममा राजाको थाङ्ना च्यातेर सिलाएको भोटो समयानतरमा छोटो हुनेछ र समयले नत उतार्न सक्ने क्षमता दिन्छ न त लगाउन सक्ने नै। आम नेपाली जनताको अन्तसकरण आवाजलाइ सुन्ने केन्द्र माओवादी केन्द्र जबसम्म यो देशमा छ तबसम्म दशबर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनमा प्राप्त उपलब्धी धरापमा पार्ने बिरूद्ध सङ्घर्ष गरिनै रहन्छ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending