Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

'देउवा चुनावको पक्षमा अस्पष्ट'

काठमाडौं, ५ फागुन । एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचन मिति घोषणाबारे चलिरहेको छलफल निष्कर्षतिर पुगेको बताएका छन् । प्रमुख दलको छलफलमा आफूले जेठको पहिलो सातभित्र निर्वाचन गर्ने गरी मिति घोषणा भएमा एमालेले समर्थन गर्ने र संसद् अवरोध पनि नगर्ने स्पष्ट पारेको पार्टी पोलिटब्युरो बैठकमा ओलीले जानकारी गराएका छन् । आजको नयाँ पत्रिकामा खबर छ– पार्टी मुख्यालयमा बुधबारबाट सुरु पोलिटब्युरो बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका हुन् । मंगलबार र बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको त्रिपक्षीय छलफलबारे ओलीले बैठकमा जानकारी गराएका थिए । एमाले अध्यक्ष ओलीले निर्वाचन मिति घोषणा गर्नेबारे प्रधानमन्त्री प्रचण्ड ‘कन्भिन्स’ हुँदै गए पनि कांग्रेस सभापति शेरबहादुर देउवाका पछिल्ला व्यवहार आलटाल गरेर पर धकेल्नेतर्फ उद्धृत देखिएको आरोप लगाएका छन् । ‘कांग्रेस प्रहरी प्रमुख चयनलाई पनि राजनीतीकरण गर्दै चेन अफ कमान्ड खलबल्याउनेतर्फ लाग्यो, चुनावका विषयमा पनि देउवाजी त्यति इमानदार देखिएका छैनन्,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘स्थानीय चुनाव धकेलेर कात्तिक पुर्‍याउने, बाँकी चुनाव माघ कटाएर अर्को चैत–वैशाखतिर गर्ने मनस्थितिमा पुगेजस्तो देखिँदै छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending