Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

नवराज सिलवालले नै आफ्नो सुरक्षाको माग गरेपछि...

\"\"काठमाडौं, १८ फागुन । अख्तियारमा रहँदा भए गरिएका कामको प्रतिफलस्वरुप आपराधिक समूहबाट आफू र परिवारमाथि सुरक्षा खतरा उत्पन्न हुनसक्ने आशंका पोख्दै लोकमानसिंक कार्कीले अघिल्लो सरकारसँग आजीवन अगुवा–पछुवासहित हतियारधारी सुरक्षाकर्मी, गाडी र इन्धन मागेकै शैलीमा नेपाल प्रहरीकै एकजना वरिष्ठ अधिकृतले समेत आफ्ना संगठन प्रमुखसँग यस्तो निवेदन पेश गरेको पाइएको छ । जनआस्था साप्ताहिकमा खबर छ– प्रहरी महानिरिक्षकको दौडमा अगाडि रहेर पनि कांग्रेस सभापति शेरबहादुर देउवाको मन जित्न नसक्दा सर्वोच्च अदालतमा मुद्दा हाल्न बाध्य नवराज सिलवालले ०६६ साल माघ १० गते तत्कालिन आईजीपी रमेश चन्दसमक्ष पेश गरेको (दर्ता नं. १३१६÷०६६÷१०÷१३)को निवेदनमा आफू काठमाडौं इञ्चार्ज रँदा अपराधीहरुको संगठित समूहलाई समाप्त पार्नेतर्फ ठूलै उपलब्धी प्राप्त भएको व्यहोरा उल्लेख छ । निवेदनमा अगाडि बभिउको छ, ‘हाल केही दिनदेखि अन्तर्राष्ट्रिय गेटवे प्रयोग गरी प्राइभेट कलको संकेत आउने नम्बरहरुमार्फत फोन गरेर मेरो ज्यानमाथि हमलाको धम्की बारम्बार आउन थालेको र हाल प्रहरी प्रधान कार्यालयमा कार्यरत रहँदा आफ्नो डिस्पोजलमा कुनै युनिटसमेत नभएकाले मेरो सुरक्षार्थ प्रहरी विशेष कार्यदलबाट हतियारसहितको सुरक्षा खटाई पाउँ र मलाई दिइएको सरकारी सवारी साधनमा समेत प्राइभेट नम्बर प्लेट राख्ने अनुमति पाऊँ ।’ अन्वेषण योजना महाशाखाका वरिष्ठ उपरिक्षकको हैसियतमा सिलवालले पेश गरेको निवेदनउपर के कस्तो कारबाही भयो रेकर्डमा देखिन्न । तर, यसबाट उनी चुनौतीपूर्ण भूमिका निर्वाह गर्न रुचाउने व्यक्ति हुनुका साथै स–साना व्यवधानमा समेत आत्तिने स्वभावका सुविधाभोगी भएको पुष्टि हुने सहकर्मीहरुको आरोप छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy