Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

कांग्रेसभित्रै जन्मियो राजावादी मोर्चा

काठमाडौं, २३ फागुन । संविधान कार्यान्वयनका निम्ति दलहरु निर्वाचनका तयारीमा जुटिरहेका बेला संविधानको खारेजी र २०४७ सालको संविधान पुनः स्थापनाको माग चर्कन सक्ने संकेत देखिन थालेको छ । साँघु साप्ताहिकमा खबर छ– कमल थापाको पार्टीले राजतन्त्र र हिन्दु राज्यको मागलाई उपयोग मात्रै गरेपछि यस्ता कमजोर हुने आंकलन गरिएको भए पनि विस्तारै राजतन्त्र र हिन्दुराष्ट्रको नारा बलशाली बन्दै गइरहेको छ । पछिल्लो समय गणतन्त्र मास्न सबै पार्टीमा रहेका राष्ट्रवादी राजावादीहरु अपत्यारिलो ढंगले गोलबद्ध भइरहेका छन् । भने कांग्रेसका केही पुराना नेता यसको नेतृत्व गर्न तम्सिरहेका छन् । विपी कोइरालालाई आदर्श मान्ने पुराना नेता तथा नयाँ कांग्रेसीहरु राजतन्त्र र हिन्दुराष्ट्र ब्युाताउन केही समयदेखि चर्को कसरतमा लागेकामा अहिले राजतन्त्रको पुनःस्थापना हुनै पर्ने अड्डी कस्न थालेका छन् । खुमबहादुर खड्का र लक्ष्मण घिमिरेहरु राजतन्त्रको विषयमा मौन देखिए पनि कांग्रेसका पुराना नेताहरु राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको बताउन थालेका छन् । नयाँ सविधान असफल पारेर राजतन्त्र फर्काउन एउटा तप्का लागिरहेको चर्चा भइरहेका बेला कांग्रेसभित्रबाट राजतन्त्रको पुनःस्थापना एजेन्डा प्रवेश गर्न थालेपछि यसलाई अर्थ पूर्ण रुपमा हेर्न थालिएको छ । कतिपयले हिन्दु राष्ट्रको मन्द विष हालेर कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने षड्यन्त्रका रुपमा यसलाई अथ्र्याउन थालेका छन् । अहिले कांग्रेसका केही पुराना अनुहारलाई अघि सारेर माहोल निर्माणमा गर्न र पछि पार्टीलाई नै गणतन्त्र मास्ने प्रयोजनमा उपयोग गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो, यसमा खुमबहादुरलगाएतका कांग्रेसीहरु एकमत हुन सक्छन् । गणतन्त्रको व्यवस्था नै देशका लागि अफापसिद्ध भउको भन्दै कांग्रेसका नेता तथा विपी पुत्र प्रकाश कोइराला, पूर्वमन्त्री पिएल सिंह, देवेन्द्र नेपाली र नेपाली कांग्रेस राष्ट्रवादीका अध्यक्ष रामबाबु प्रसाईं गणतन्त्र मास्न कस्सिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy