Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

एमाले नेताको उत्तेजक अभिव्यक्तिले सप्तरी घटना घटेको मोर्चाको निष्कर्ष

\"\"काठमाडौं, २४ फागुन । सप्तरी घटनापछि सोमबार साँझ बसेको मोर्चाको आपत्कालीन बैठकले मंगलबार र बुधबार मधेस बन्द गर्ने निर्णय गरेको छ । सप्तरीमा प्रहरीको गोली लागेर चारजनाको निधन भएपछि मोर्चाले एमालेको मेची–महाकाली राष्ट्रिय अभियान गलत भएको टिप्पणी गरेको छ । मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिएको भनिए पनि औपचारिक विज्ञप्तिमा यो विषय उल्लेख छैन । आजको नयाँ पत्रिकामा खबर छ– एमालेका शीर्ष नेताले मधेस र मधेसीविरुद्ध विषवमन गर्दै अपमानित गर्ने र उत्तेजक अभिव्यक्ति दिने गरेकाले सप्तरीको घटना भएको मोर्चाको निष्कर्ष छ । मोर्चाले सप्तरी घटनामा सरकारले गैरलोकतान्त्रिक र हिंसात्मक चरित्र देखाएको आरोपसमेत लगाएको छ । घटनालगत्तै वीरगन्ज, जनकपुर, रौतहट, राजविराजलगायत तराईका विभिन्न सहरमा मोर्चाका कार्यकर्ताले सोमबार साँझ मसाल जुलुस प्रदर्शन गर्दै आन्दोलन चर्काउने घोषणा गरेका छन् । उता, पूर्वनिर्धारित कार्यक्रमअनुसार शान्तिपूर्ण ढंगले कालोझन्डा देखाउँदै प्रदर्शन गरिरहेका आफ्ना कार्यकर्ता तथा मधेसी जनतामाथि सुरक्षाकर्मीले गोली चलाएर चारजनाको हत्या गरेको र दर्जनौंलाई घाइते बनाएको घटनाको विरोधमा मधेसी मोर्चा सप्तरीले सोमबार साँझदेखि अनिश्चितकालीन सप्तरी आमहडतालको घोषणा गरेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy