Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

शोकमग्न छ मलेठ गाउँ

\"\"काठमाडौं, २५ फागुन । सिंगो बस्ती शोकाकुल छ । आक्रोशित र त्रसित पनि । सोमबार दिउँसो टोलनजिकै राजविराज–रुपनी सडक खण्डनजिक प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच झडपमा प्रहरीको गोलीले गाउँका दुई जनाको मृत्यु भएपछि यो अवस्था भएको हो । आजको कान्तिपुरमा खबर छ– झडपमा सन्जन मेहता र पीताम्बर मण्डलको मृत्यु भएपछि गाउँका अधिकांश घरमा मंलगबार खाना पाकेन । मृत्कका घरमा आफन्तको लर्को छ । परिवारजन कोही मूच्र्छित त कोही रोइकराइ गरिरहेका छन् । मृत्यु भएका दुवै कुनै राजनीतिक दलमा आबद्ध थिएनन् । झडपका क्रममा मृत्यु भएका आनन्द साह स्वास्थ्य चौकी डिमनमा सिनियर अहेव थिए । राष्ट्रिय पोलियो खोप अभियानमा खटिएर फर्किंदै गर्दा उनलाई गोली लागेर मृत्यु भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । मृतकमध्ये ५५ वर्षीय पीताम्बर आफ्ना दुई छोरालाई खोज्न पाँच मिनेटअघि घरबाट निस्किएका थिए । १५ वर्षीयदशरथट र १९ वर्षीय भोला मण्डल झडप भएतिर गए कि भन्दै ७५ वर्षीय बुबा गोसाइ मण्डललाई लिन भनेर घरबाट निस्किएका थिए । घरबाट निस्केको पाँच मिनेट नबित्दै गोली लागेको खबर आयो । ऐलानी जग्गामा घर बनाएका सुकुम्बासी पीताम्बर पेन्टरको काम गरी परिवारको गुजारा गर्दै आएका थिए । घटनास्थलमै ज्यान गुमाएका मलेठ २ का २१ वर्षीय सन्जन मेहता ९ महिनाअघि मात्र वैवाहिक बन्धनमा बाँधिएका थिए । तीन दाजुभाइमध्ये माहिलो उनी गाउँमै पान र किराना पसलमा बुवालाई पालो दिन गइरहेका थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy