Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

यस्तो छ एमालेले सदन अवरुद्ध गर्नुका चार कारण

\"\"काठमाडौं, २० जेठ । अाजको नयाँ पत्रिकामा खबर छ– १. भरतपुरमा पुनः मतगणना गर्न दबाब एमालेले चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सत्ता पक्ष र निर्वाचन आयोगलाई दबाब दिन सदन अवरुद्ध गर्दै आएको छ । पुनः मतगणना हुँदा आफ्ना उम्मेदवार देवी ज्ञवाली विजयी बन्ने एमालेको आँकलन छ । २. कांग्रेस–माओेवादीबीच दूरी बढ्ने अनुमान भरतपुरमा कांग्रेस र माओवादी केन्द्रको आ–आफ्नो स्वार्थमा दुई दलबीच गठबन्धन बनेको एमालेको बुझाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पद सुनिश्चित गर्ने स्वार्थ र प्रधानमन्त्री प्रचण्डको पुत्री रेणु दाहाल विजयी बनाएर संघीय संसद्का लागि सिट सुरक्षित गर्ने स्वार्थ रहेको र त्यसलाई भत्काउनका लागि पुनः मतगणना गर्दा फाइदा पुग्ने एमालेको बुझाइ छ । यसो हुँदा दुई दलबीच दूरी बढ्ने र गठबन्धन ढिलो–चाँडो टुट्ने एमालेको अनुमान छ । ३. कांग्रेस सभापति देउवालाई रोक्ने प्रयास भरतपुरमा आफ्नो पक्षमा परिणाम आउँदा कांग्रेस–माओवादी केन्द्रको गठबन्धनबीच दरार आउने एमालेको विश्लेषण छ । यसो गर्दा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा रोक्न सकिने एमालेको बुझाइ छ । ‘भरतपुरसहित दुई सत्तारुढबीच विभिन्न जिल्लामा भएको चुनावी गठबन्धन मतदाताले नै अप्राकृतिक हो भन्ने पुष्टि गरिसकेका छन्,’ एमाले सचिव योगेश भट्टराईले भने । ४. ढिलाइले वामदेवका लागि सहज संसद्मा प्रधानमन्त्री चयन प्रक्रिया ढिलाइ हुँदा पार्टीका तर्फबाट उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहज हुने र माओवादी केन्द्र सकारात्मक बन्नासाथ जित्न सकिने एमालेको विश्लेषण छ । देउवा प्रधानमन्त्री बन्दा दोस्रो चरणको निर्वाचन प्रभावित हुन सक्ने विश्लेषणमा पनि एमालेको भित्री रणनीति सकभर संसद् सुचारु नहोस् भन्ने छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy