Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

उम्मेद्वार छनाैट अधिकांशमा टुंगियो : माओवादी केन्द्र

\"\"काठमाडौं, २६ जेठ । नेकपा माओवादी केन्द्रले १४ असारका लागि तय भएको स्थानीय तह दोस्रो चरण निर्वाचनका लागि अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रदेश–२ बाहेक अन्य प्रदेशका स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको हो । आजको राजधानी दैनिकमा खबर छ– स्थानीय तहको निर्वाचन ३१ वैशाखमा एकै चरणमा तोकिएकाले माओवादीले ९ वैशाखमा नै सबै उम्मेदवारको टुंगो लगाउने कार्यसूची तय गरेको थियो । ९ वैशाखमा माओवादीले पहिलो चरणमा निर्वाचन हुने प्रदेश नम्बर–३, ४, ६ का साथै दोस्रो चरणमा निर्वाचन तोकिएका प्रदेश–१, २, ५, र ७ को समेत अधिकांश स्थानीय तहका उम्मेदवार टुंगो लगाएको थियो । उम्मेदवार घोषणा गर्न बाँकी रहेका स्थानमा प्रदेश समितिको समन्वयमा तल्ला कमिटीले उम्मेदवारको टुंगो लगाइसकेको र बाँकी केहीको पनि टुंगो अन्तिम चरणमा पुगेको पार्टी प्रवक्ता पम्फा भुसालले बताइन् । प्रदेश–१ का इन्चार्ज गोपाल किरातीले प्रदेश–१का अधिकांश ठाउँमा उम्मेदवार छनोटको काम सम्पन्न भइसकेको जानकारी दिए । माओवादी केन्द्र प्रदेश–२ ले भने केही स्थानमा अझै उम्मेदवार छनोटको काम नसकिएको जनाएको छ । प्रदेश इन्चार्ज मातृका यादवले पार्टी एकतापछि संगठनात्मक संरचना बनाउन केही ढिला हुँदा पनि उम्मेदवार छनोटमा ढिला हुन गएको बताए । प्रदेश–२ मा अन्य पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउन र कस्ता उम्मेदवार अरूले उठाउँछन् त्यहीअनुसारका आफ्ना उम्मेदवार उठाउनका लागि पनि उम्मेदवार छनोटको कार्य ढिला भइरहेको नेताहरू बताउँछन् । माओवादी केन्द्र प्रदेश–५ ले पनि उम्मेदवारी छनोटको कार्य लगभग सम्पन्न भइसकेको बताएको छ । यस्तै, प्रदेश–७ मा पनि उम्मेदवार छनोट कार्य सकिएको छ । माओवादी केन्द्र प्रदेश–७ का इन्चार्ज लेखराज भट्टले प्रदेश–७ का सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लागिसकेको जानकारी दिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy