Ntc summer Offer
Khabar Dabali १५ मंसिर २०८१ शनिबार | 30th November, 2024 Sat
Investment bank

यसकारण भद्रगोलबाट बेलासे ‘आउट’

काठमाडौं, २९ जेठ । नेपाल टेलिभिनबाट प्रसारण हुँदै आइरहेको हास्यव्यंग्य टेलिश्रृंखला भद्रगोल छोटो समयमै लोकप्रियातको शिखर चुम्न सफल कार्यक्रम मानिन्छ । यो श्रृंखलाका अधिकांश कलाकार अभिनयका कारण लोकप्रिय पनि भएका छन् । साँघु साप्ताहिकमा खबर छ– दर्शकको रोजाइमा परेका तिनै चर्चित कलाकारमध्ये एकमा पर्छन, सुवास कार्की ‘बेलासे’ । उनी श्रृंखलामा प्रयोग गर्ने थेगो ‘तनावै तनाव छ, गोजीमा दुई रुपैयाँ छैन’ का कारण चर्चित छन् । आफ्नो अभिनयले दर्शकको मत जित्न सफल बेलासे दर्शकको रोजाइमा परेपनि उनी अब भद्रगोलमा नदेखिने भएका छन् । स्रोतका अनुसार, ‘भद्रगोल’ कार्यक्रमबाट बेलासे आउट भएको खबर छ । चलचित्र र टेलिश्रृंखलाहरुमा निर्माताले कलाकारलाई शोषण गर्दै हटाउने गरेका भए पनि भद्रगोलमा ठीक उल्टो दृश्य देखिएको स्रोतले बताएको छ । रोचक के छ भने निर्माता रहेका बेलासेलाई कलाकारहरुले नै निष्कासन गरिदिएका छन् । बेलासेले निर्माताका रुपमा बहन गर्नुपर्ने दायित्व पूरा नगरेपछि उनी कलाकारबाटै हटाइएका हुन् । स्रोतका अनुसार, उनले कलाकारलाई पारिश्रमिकबापत दिनुपर्ने महिनौंको तलब दिन आनाकानी गर्दै आइरहेका थिए । महिनौं तलब बिनै काम गरेका कलाकारले बेलासे तलब दिन सकारात्मक नभएपछि उनीबिनै सिरयल सञ्चालन गरेका हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy