Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

प्रमुख दलले टुंगो लगाए तीन प्रदेशका उम्मेद्वार

\"\"काठमाडौं, ३ असार । अाजको नयाँ पत्रिकामा खबर छ– कांग्रेसले प्रदेश नम्बर २ बाहेकमा उम्मेदवार टुंग्यायो कांग्रेसले प्रदेश नम्बर २ बाहेकका तीन प्रदेशका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । गाउँपालिका, महानगर, उपमहानगर र नगरपालिकाका वडाध्यक्ष र सदस्य जिल्लामै मिले पनि नगरपालिका प्रमुख र उप्रमुखको उम्मेदवारी पार्टी केन्द्रले टुंगो लगाएको हो । प्रदेश नम्बर २ मा निर्वाचन नै २ असोजका लागि सरेपछि अब केही समयपछि मात्रै सबै उम्मेदवार टुंग्याएर सार्वजनिक गर्ने तयारी कांग्रेसको छ । एमालेद्वारा तीनवटै प्रदेशका उम्मेदवारको सूची सार्वजनिक स्थानीय तहको दोस्रो निर्वाचनका लागि एमालेले तीनवटै प्रदेशमा उम्मेदवारको सूची सार्वजनिक गरेको छ । गाउँपालिका र नगरपालिकाका उम्मेदवार प्रदेश कमिटी तथा उपमहानगर र महानगरको उम्मेदवार स्थायी कमिटीले टुंगो लगाएको केन्द्रीय प्रचार विभागका सचिव विष्णु रिजालले बताए । विराटनगर महानगरपालिकामा एमालेले संघीय समाजवादी फोरम र फोरम लोकतान्त्रिक नेपालसँग तालमेलका विषयमा छलफल चलाइरहेको छ । माओवादी केन्द्रले पनि उम्मेदवार टुंग्यायो माओवादी केन्द्रले पनि दोस्रो चरणमा निर्वाचन हुने तीनवटै प्रदेशका अधिकांश स्थानीय तहमा उम्मेदवार टुंगो लगाइसकेको छ । प्रदेश नम्बर ५ का तराई क्षेत्रमा पर्ने केही तहमा मात्रै टुंगो लगाउन बाँकी रहेको माओवादी केन्द्रीय कार्यालय सदस्य चक्रपाणि खनालले बताए । माओवादीले स्थानीय आवश्यकताअनुसार केही स्थानीय तहमा अन्य पार्टीहरूसँग चुनावी तालमेल पनि गरेको छ । प्रदेश नम्बर ७ का ८८ वटै स्थानीय तहमा भने एक्लै चुनावमा उत्रिने माओवादीले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending