Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

देउवाको भारत र चीन भ्रमण कहिले ?

\"\"काठमाडौं, ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भारतीय राजदूत मन्जिभसिंह पुरी र चिनियाँ राजदूत यु होङले सिंहदरबारमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । देउवा प्रधानमन्त्री भएपछि तत्काल शुभकामना दिन निवास पुगे पनि उनीहरूको यो पहिलो औपचारिक शिष्टाचार भेट थियो । प्रधानमन्त्रीसँग भेटका क्रममा दुवै राजदूतले आ–आफ्नो मुलुकको औपचारिक भ्रमणबारे छलफल गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनायो । अाजको कान्तिपुरमा खबर छ– प्रधानमन्त्री र राजदूत पुरीबीच पछिल्लो राजनीतिक अवस्था, निर्वाचन, तराईको समस्या र विकास प्रक्रियालगायतमा छलफल भएको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले यसअघि नै दिइसकेको दिल्ली यात्राको निमन्त्रणाबारे छलफल भएको परराष्ट्र अधिकारीले जनाएका छन् । प्रधानमन्त्री देउवा दोस्रो चरणको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार गरेलगत्तै भारत जान सक्ने बताइएको छ । चिनियाँ राजदूत युले पनि भेटमा देउवासँग चीन भ्रमणबारे कुराकानी गरेकी थिइन् । देउवालाई चिनियाँ प्रधानमन्त्री लि खछ्याङले चीन भ्रमणको निम्ता गरिसकेको जानकारी दिँदै त्यसको समय मिलाउने विषयमा छलफल भएको थियो । भारत भ्रमणपछि देउवाले चीन भ्रमण गर्न सक्ने बताएको छ । देउवाको चीन भ्रमणमा दुई देशबीच यसअघि भएका सम्झौता अघि बढाउन त्यसको प्रोटोकल तय गर्नेदेखि विभिन्न विषयमा तहगत संरचनात्मक छलफल हुनेसमेत बताइएको छ । नेपाल र चीनबीच रोकिएका दुईपक्षीय संयन्त्र बैठक अघि बढाउने, तातोपानी नाका खुलाउने, विकासमा लगानी गर्ने, रिङरोड निर्माण कार्यलाई तीव्रता दिनेलगायत विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy