Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

दलहरूलाई चुनावी चटारो : माओवादीका मन्त्री नै मैदानमा

\"\"काठमाडौं, ६ असार । नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व छाडेसँगै दोस्रो चरणको निर्वाचनमा केन्द्रित बनेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्व छाडेसँगै चुनावी सभा समारोहमा नै बढी केन्द्रित बनेको छ भने उनलाई चुनाव हुने ठाउँहरूको कार्यक्रममा पुग्न भ्याइनभ्याइ छ । अाजको राजधानी दैनिकमा खबर छ– माओवादी केन्द्रले निर्वाचन हुने जिल्लाहरूमा शीर्षस्थ नेताहरूलाई केन्द्रित गरेको छ । प्रदेश–२ र ३ का नेताहरूलाई १ नम्बरमा केन्द्रित गरेको छ भने प्रदेश–५ र ७ का नेताहरूलाई ४ र ६ नम्बरमा केन्द्रित गरेको छ ।माओवादीले जिल्लागत जिम्मेवारी खटाएको छ भने प्रदेशस्तरीय अलराउन्डर नेताहरूसमेत खटाएको छ । अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालाई माओवादीले अलराउन्डरका रूपमा खटाएको छ । अध्यक्ष प्रचण्ड ७ गते उदयपुर पुग्नेछन् । त्यसलगत्तै विराटनगर, कञ्चनपुर, दाङलगायत स्थानमा उनी सहभागी उनको सचिवालयले जनाएको छ । चुनावी प्रचारप्रसारका लागि माओवादी शीर्षस्थ अन्य नेताहरू जिल्लाजिल्लामा समेत पुगेका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहेका नेता कृष्णबहादुर महरा रोल्पा पुगेका छन् । यस्तै, गृहमन्त्रीसमेत रहेका जनार्दन शर्मा रुकुममा रहेका छन् । यसैगरी माओवादी प्रभावशाली नेता वर्षमान पुन प्रदेश–५ मा खटिएका छन् । टोपबहादुर रायमाझी अर्घाखाँची, रेखा शर्मा दाङमा खटिएका छन् । प्रदेश–१ इन्चार्ज गोपाल किरातीले राजधानी छाडेको महिनौं भएको बताए । अहिले २ नम्बरको निर्वाचन रोकिएपछि कतिपय नेताहरू १ नम्बरको निर्वाचनमा केन्द्रित बनेका छन् । केन्द्रीय कार्यालय सदस्य गिरिराजमणि पोखरेल, मणि थापालगायत नेताहरू पनि यसअघि देखि नै फिल्डमा खटिएका छन् । माओवादी केन्द्रीय कार्यालय सदस्य अग्नि सापकोटाले नेताहरूको कार्य विभाजन गरेर निर्वाचन प्रचारप्रसारको काम भइरहेको बताए । अघिल्लो निर्वाचनबाट सिकेको पाठ सिक्दै चुनाव प्रचारमा खटिएको उनको भनाइ छ । मतदाता शिक्षामा कमी हुँदा पहिलो चरणमा धोका पाएकाले अहिले त्यसलाई प्राथमिकता दिने, जनताको घरदैलो कार्यक्रमलाई तीव्रता दिने योजना रहेको उनी बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy