Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

प्रधानमन्त्रीको भारत भ्रमणका लागि यस्तो तयारी

\"\"काठमाडौं, १० असार । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारीस्वरुप उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा दोस्रो चरणको स्थानीय तह निर्वाचनलगत्तै नयाँ दिल्ली प्रस्थान गर्ने भएका छन् । सानो टिम लिएर उनी भारत जाने परराष्ट्र उच्च स्रोतले बतायो । उनको दिल्ली यात्रामा प्रधानमन्त्री देउवाको पहिलो विदेश भ्रमण तय हुनेछ । आजको कान्तिपुरमा खबर छ– परराष्ट्र मन्त्रालयका अधिकारीहरुका अनुसार महरा असार २० मा जाने गरी तयारी अघि बढेको छ । तर यो तिथि औपचारिक रुपमा निश्चित भइसकेको छैन । महरा उपप्रधान तथा परराष्ट्रमन्त्री भएपछि उत्तरी चीन भ्रमणमा जान सक्ने आंकलन परराष्ट्र अधिकारीहरुकै थियो । तर, उनले भारतको भ्रमण गरेर परम्परा कायम राखेका छन् । प्रधानमन्त्री भएपछि औपचारिक भ्रमणमा भारत जाने चलन पुरानै हो । उप–प्रधानमन्त्री फर्केको दुई सातापछि नै प्रधानमन्त्री देउवाको भारत भ्रमण हुनेछ । महरा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा जान लागेका हुन । प्रधनमन्त्री देउवा निर्वाचित भएलगत्तै भारतीय समकक्षी नरेन्द्र मोदी र महरालाई स्वराजले बधाई दिदै निमन्त्रणा गरेका थिए । उनको भ्रमणको ब्यवस्थापनका लागि परराष्ट्र मन्त्रालयले यसअघि भएका बैठक, सहयोगमा अघि बढेको परियोजना लगायतमा छलफल भइरहेको छ । महराको भ्रमण पछि भारतीय प्रधानमन्त्री मोदी तथा विहार मुख्य मन्त्री नितेश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणबारे समेत पहल हुने भएको छ । भ्रमणको विषयमा भारतीय दूतावास र परराष्ट्र अधिकारीहरु बीच लगातार छलफलहरु भइरहेको परराष्ट्र उच्चस्रोतले बतायो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy