Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

को बन्ला भारतको राष्ट्रपति ?

\"\"काठमाडौं, १० असार । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले चार दिनअघि बिहारका गभर्नर तथा दलित नेता रामनाथ कोविन्दलाई राष्ट्रपतिको उम्मेद्वार बनाएपछि विपक्षी एकता धरापमा पर्ने अवस्था सिर्जना भयो । बिहारका मुख्यमन्त्री नीतिश कुमार मात्र र बहुजन समाज पार्टीका नेता मायावतीले समेत दलित उम्मेद्वार कोविन्दलाई इन्कार गर्न सकेनन् । आजको कान्तिपुरमा खबर छ– भाजपाको निर्णयले दलहरुमा तरंग नै ल्यायो किनभने उनीहरु ठाडै एक दलित उम्मेद्वारको विपक्षमा उभिन सक्ने अवस्था थिएन । यसले विपक्षीलाई ठूलो चुनौती थपियो । कोविन्दभन्दा योग्य उम्मेद्वार चयन गरेर विपक्षीको एकता कायम राख्ने मात्र होइन, सत्तारुढ दलको भोटसमेत तान्ने । १७ विपक्षी दलहरुले बिहीबार लोकसभाका पूर्वसभामुख मीरा कुमारलाई उम्मेद्वार बनाए, जसले फेरि अर्को तरंग थपिदिएको छ किनकी उनी एक दलित महिला हुन् । उको पार्टीबाट नीतिश कुमारलाई कोविन्दलाई होइन मीरालाई समर्थन गर्न दबाब परिरहेको छ । दुई उम्मेद्वारको बीचमा केही समानता छ । पहिलो, दुवै उम्मेद्वार पिछडिएको दलित समुदायबाट हुन् । दोस्रो, पदुवैको लामो राजनीतिक इतिहास छ र योगदान पनि । चौथो, दुवै उम्मेद्वारको उमेर बराबरी छ । निर्वाचन जितेमा कोविन्द दलित समुदायबाट दोस्रो राष्ट्रपति हुनेछन् भने मिीराले जितेमा उनी दोस्रो महिला राष्ट्रपति हुन्छिन् । यसअघि भारतका १० औं राष्ट्रपति केआर नारायणनन दलित समुदायको पहिलो राष्ट्रपति थिए भने प्रतिभा पाटिल पहिलो महिला राष्ट्रपति भएकी थिइन् । यदि एउटा उम्मेद्वार उच्च जातको भएको भए दलित उम्मेद्वारको पक्षमा बढी समर्थन हुने अवस्था बन्न सक्थ्यो तर दुवै उम्मेद्वार एकै समूदायबाट । दुवैको विशेषथा र स्थानले गर्दा जुलाई १७ मा हुने भारतको राष्ट्रपति पदको निर्वाचन निकै रोचक मोडबाट अघि बढिरहको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending