Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

कुन तहमा कसले जिते (सूचीसहित)

\"\"काठमाडाैं, १८ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । अहिलेसम्म मत परिणाम अनुसार नेकपा एमाले ७० तहमा जित हासिल गरेको छ । त्यस्तै नेपाली कांग्रेस ५१ तहमा जित हात पारेरको छ । माओवादी केन्द्र २२ स्थानीय तहमा विजयी भएको छ । त्यस्तै राष्ट्रिय जनमोर्चा एक र संघीय समाजवादी फोरम एक स्थानीय तहमा विजयी भएका छन् । असार १४ गते बुधबार प्रदेश नं. १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतदान भएको थियो । नेकपा एमालेले जितेका स्थानीय तह १. मैवाखोला गाउँपालिका, ताप्लेजुङ २. मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ ३. हिलिहाङ गाउँपालिका, पाँचथर ४. कुम्मायक गाउँपालिका, पाँचथर ५. सन्दकपुर गाउँपालिका, इलाम ६. चुलाचुली गाउँपालिका, इलाम ७. मादी नगरपालिका, संखुवासभा ८. सभापोखरी गाउँपालिका, संखुवासभा ९. मेन्छेयाम गाउँपालिका, तेह्रथुम १०. छथर गाउँपालिका, तेह्रथुम ११.अाठराइ गाउँपालिका, तेह्रथुम १२. फेदाप गाउँपालिका, तेह्रथुम १३.म्याङलुङ नगरपालिका, तेह्रथुम १४.गढवा गाउँपालिका, दाङ १५. हतुवागढी गाउँपालिका, भोजपुर १६. पौवादुम्बा गाउँपालिका, भोजपुर १७. रामप्रसाद राई गाउँपालिका, भोजपुर १८. टेम्के मैयुम गाउँपालिका, भोजपुर १९. लामीडाँडा गाउँपालिका, खोटाङ २०. जन्तेढुंगा गाउँपालिका, खोटाङ २१. केपिलासगढी गाउँपालिका, खोटाङ २२. पाख्रिबास नगरपालिका, धनकुटा २३. छिन्ताङ शहीदभूमि गाउँपालिका, धनकुटा २४. छथर जोरपाटी गाउँपालिका, धनकुटा २५. चाैबीसे गाउँपालिका, धनकुटा २६.धनकुटा नगरपालिका,धनकुटा २७.साँगुरीगढी गाउँपालिका, धनकुटा २८. सोताङ गाउँपालिका, सोलुखुम्बु २९. दूधकोशी गाउँपालिका, सोलुखुम्बु ३०.खुम्बुपासाङ ल्हामु गाउँपालिका, सोलुखुम्बु ३१. ताप्ली गाउँपालिका, उदयपुर ३२. उदयपुरगढी गाउँपालिका, उदयपुर ३३. राैतामाइ गाउँपालिका, उदयपुर ३४. गौमुल गाउँपालिका, बाजुरा ३५. पाण्डवगुफा गाउँपालिका, बाजुरा ३६. स्वामीकार्तिक गाउँपालिका, बाजुरा ३७. पञ्चेश्वर गाउँपालिका, बैतडी ३८. अमरगढी नगरपालिका, डडेलधुरा ३९. नवदुर्गा गाउँपालिका, डडेलधुरा ४०. सायल गाउँपालिका, डोटी ४१.पूर्वीचाैकी गाउँपालिका, डोटी ४२.अादर्श गाउँपालिका, डोटी ४३. थलारा गाउँपालिका, बझाङ ४४. बित्थडचीर गाउँपालिका, बझाङ ४५. तलकोट गाउँपालिका, बझाङ ४६. दुर्गाथली गाउँपालिका, बझाङ ४७.जयपृथ्वी नगरपालिका, बझाङ ४८.केदारस्युँ गाउँपालिका, बझाङ ४९. नौगाड गाउँपालिका, दार्चुला ५०. अपिहिमाल गाउँपालिका, दार्चुला ५१. लेकम गाउँपालिका, दार्चुला ५२. सुस्ता गाउँपालिका, नवलपरासी ५३. तिनाउ गाउँपालिका, पाल्पा ५४. निस्दी गाउँपालिका, पाल्पा ५५. पूर्वखोला गाउँपालिका, पाल्पा ५६.ऋद्धीकोट, गाउँपालिका, पाल्पा ५७.तानसेन नगरपालिका, पाल्पा ५८. मालिका गाउँपालिका, गुल्मी ५९. रेसुङ्गा नगरपालिका, गुल्मी ६०. रुरु गाउँपालिका, गुल्मी ६१. मुसीकोट नगरपालिका, गुल्मी ६२.छत्रकोट गाउँपालिका, गुल्मी ६३. त्रिवेणी गाउँपालिका, रोल्पा ६४. रून्टीगढी गाउँपालिका, रोल्पा ६५. चुरे गाउँपालिका, कैलाली ६६.मोहन्याल गाउँपालिका, कैलाली ६७.माण्डबी गाउँपालिका, प्युठान ६८.सुरूमारानी गाउँपालिका, प्युठान ६९. मस्टा गाउँपालिका, बझाङ ७०.सिद्धीचरण नगरपालिका, अोखलढुंगा कांग्रेसले जितेका स्थानीय तह १. मेरिङदेन गाउँपालिका, ताप्लेजुङ २. त्रिवेणी अाठरार्इ गाउँपालिका, ताप्लेजुङ ३. तुम्वेवा गाउँपालिका, पाँचथर ४. चिचिला गाउँपालिका, संखुवासभा ५. भोटखोला गाउँपालिका, संखुवासभा ६. सिलिचुङ गाउँपालिका, संखुवासभा ७. दिप्रुङ गाउँपालिका, खोटाङ ८. एेंसेलुखर्क गाउँपालिका, खोटाङ ९. भोजपुर नगरपालिका, भोजपुर १०. अरुण गाउँपालिका, भोजपुर ११. गुल्मी दरबार गाउँपालिका, गुल्मी १२. चन्द्रकोट गाउँपालिका, गुल्मी १३. सत्यवती गाउँपालिका, गुल्मी १४. प्रतापपुर गाउँपालिका, नवलपरासी १५. सुनवल नगरपालिका, नवलपरासी १६. माथागढी गाउँपालिका, पाल्पा १७. राजपुर गाउँपालिका, दाङ १८. शैल्यशिखर नगरपालिका, दार्चुला १९. महाकाली नगरपालिका, दार्चुला २०. मालिकार्जुन गाउँपालिका, दार्चुला २१. दुहु गाउँपालिका, दार्चुला २२. काँडा गाउँपालिका, बझाङ २३. बुंगल नगरपालिका, बझाङ २४. सुर्मा गाउँपालिका, बझाङ २५.खप्तडछान्ना गाउँपालिका, बझाङ २६. त्रिवेणी नगरपालिका, बाजुरा २७. छेडेदह गाउँपालिका, बाजुरा २८. बडिमालिका गाउँपालिका, बाजुरा २९. हिमाली गाउँपालिका, बाजुरा ३०. बुढीगंगा नगरपालिका, बाजुरा ३१. आलिताल गाउँपालिका, डडेलधुरा ३२. गन्यापधुरा गाउँपालिका, डडेलधुरा ३३. भागेश्वर गाउँपालिका, डडेलधुरा ३४. केआर्इसिंह गाउँपालिका, डोटी ३५. बडिकेदार गाउँपालिका, डोटी ३६. दशरथ चन्द नगरपालिका, बैतडी ३७. सुर्नया गाउँपालिका, बैतडी ३८. शिवनाथ गाउँपालिका, बैतडी ३९.मेलाैली गाउँपालिका, बैतडी ४०. पाटन नगरपालिका, बैतडी ४१. कमलबजार नगरपालिका, अछाम ४२. ढकारी गाउँपािलका, अछाम ४३. जोशीपुर गाउँपालिका, कैलाली ४४. छत्रदेव गाउँपालिका, अर्घाखाँची ४५.सितगंगा नगरपालिका, अर्घाखाँची ४६. गुलरिया नगरपालिका, बर्दिया ४७.चम्पादेवी गाउँपालिका, अोखलढुंगा ४८.डडुवा गाउँपालिका, बाँके ४९. लुंग्री गाउँपालिका, रोल्पा ५०. एेरावती गाउँपालिका, प्युठान ५१.लालिगुँरास नगरपालिका, तेह्रथुम माओवादीले जितेका स्थानीय तह १. लिखुपिके गाउँपालिका, सोलुखुम्बु २. महाकुलुङ गाउँपालिका, सोलुखुम्बु ३. चिसंखुगढी गाउँपालिका, ओखलढुंगा ४. साकेला गाउँपालिका, खोटाङ ५. आमचोक गाउँपालिका, भोजपुर ६. बंगलाचुली गाउँपालिका, दाङ ७. सिस्ने गाउँपालिका, रुकुम ८. पथा उत्तरगंगा गाउँपालिका, रुकुम ९. भूमे गाउँपालिका, रुकुम १०. थवाङ गाउँपालिका, रोल्पा ११. सुनछहरी गाउँपालिका, रोल्पा १२. माडी गाउँपालिका, राेल्पा १३. सुकीदह गाउँपालिका, रोल्पा १४. दुर्इखोली गाउँपालिका, रोल्पा १५.रोल्पा नगरपालिका, रोल्पा १६. लालझाडी गाउँपालिका, कञ्चनपुर १७. अजयमेरु गाउँपालिका, डडेलधुरा १८. बोगटान गाउँपालिका, डोटी १९. मार्मा गाउँपालिका, दार्चुला २०.धुर्कोट गाउँपालिका, गुल्मी २१.मेल्लेख गाउँपालिका, अछाम २२. सुनकोशी गाउँपालिका, उदयपुर राष्ट्रिय जनमोर्चाले जितेका स्थानीय तह १. मल्लरानी गाउँपालिका, प्यूठान २. झिम्रुक गाउँपालिका, प्यूठान संघीय समाजवादी फोरमले जितेको स्थानीय तह १. नैनापुर गाउँपालिका, बाँके
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending