Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

माओवादी बैठक सम्पन्न : केन्द्रीय समिति विघटन गर्ने तयारी

\"\"काठमाडौं । माओवादी केन्द्रले ४ हजार संख्याको केन्द्रीय महाधिवेशन आयोजक समिति विघटन गरी २ अंकसम्मको बनाउने प्रस्ताव पारित गरेको छ । तर, त्यसका लागि त्यसअनुसारको प्रस्ताव आयोजक समिति बैठकमा प्रस्तावका रूपमा राख्ने र त्यसलाई अनुमोदन गरेर मात्र केन्द्रीय कार्यालयले निर्णय लिने कार्ययोजना पारित गरेको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले केन्द्रीय सचिवालयको विस्तारित बैठकमा राखेको प्रस्तावमा त्यस्तो उल्लेख छ । पार्टीले ३ हजार ९ सय ९९ सदस्यसम्मको आयोजक समिति बनाउने भने पनि त्यो ४ हजार बढीको संख्यामा पुगेको र अहिले कति पुगेको छ भन्ने विषयमा आफैंलाई पनि जानकारी नभएको बैठकमा प्रचण्डले बताएका थिए । प्रचण्डले २ अंकसम्मको केन्द्रीय समिति, सोहीअनुसार चुस्त कार्यालय र पोलिटब्युरोको संरचना निर्माण गरेर जानुपर्ने बताए । ‘विद्यमान आयोजक समितिसमक्ष चुस्त संगठन निर्माणको प्रस्ताव पेस गर्ने, १५ भदौभित्र सबै प्रदेशका आयोजक समिति सदस्यको अलग–अलग बैठक राखेर अनुमोदन गराउने र त्यस्तो अनुमोदित प्रस्तावलाई कार्यालय बैठकले निर्णय लिई अन्तिम प्रस्तावका रूपमा कार्यान्वयनमा लैजाने प्रस्ताव पारित भएको छ’, बैठकमा सहभागी एक सचिवालय सदस्यले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending