Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

विपदमा परे आधा घण्टामै उद्धार

\"\"काठमाडौं । गृह मन्त्रालयले बाढीपहिरोजस्ता विपद्मा परी संकट उत्पन्न भए आधा घण्टाभित्रै हवाई उद्धार गर्ने भएको छ । यसका लागि नेपाली सेनाले तीनवटा क्षेत्रमा सैनिक हेलिकोप्टर तयारी अवस्थामा राख्ने र ती हेलिकोप्टरलाई आधा घण्टाभित्र हवाई उद्धार गर्ने गरी परिचालन गर्ने भएको छ । अाजको राजधानी दैनिकमा खबर छ– गृह मन्त्रालयमा हालै बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले नेपाली सेनालाई मुलुकका तीनवटा क्षेत्रमा हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिँदै जतिसक्दो छिटो उद्धारमा खटिन पनि भनेको छ । जिल्ला प्रशासन कार्यालय तथा गाउँपालिका र नगरपालिकाजस्ता स्थानीय निकायले उद्धारका लागि छिटो खटिनुपर्ने गरी कार्यव्यवस्था गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो । गृहमन्त्री जनार्दन शर्माले नेपाली सेनाको हेलिकोप्टर निर्वाचनको समयमा जस्तै देशका मुख्य तीन स्थानमा तयारी अवस्थामा राख्न नेपाली सेनाका उपरथि हेमन्त कुँवरलाई निर्देशन दिएका थिए । ‘एउटा हेलिकोप्टर पश्चिम क्षेत्र, एउटा बुटवल र अर्को पूर्वतिर राखौं जसले गर्दा उद्धारमा सहजता ल्याउन सकिन्छ,’ मन्त्री शर्माले बैठकमा प्रस्ताव राखेका थिए । वर्षायाममा बाढीपहिरोले ठूलो धनजनको क्षति हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न स्थानीय स्तरमै पहल गर्नुपर्ने गृहमन्त्री शर्माको भनाइ थियो । मानवीय क्षति भए वा उद्धार गर्न अप्ठ्यारो परे केन्द्रीय दैविक प्रकोप समितिले तत्कालै उद्धारमा खट्न सम्बन्धित निकायलाई अनुरोध गर्ने र त्यसका लागि कोही कसैले माथिको आदेश पर्खनु नपर्ने भन्दै कर्मचारीकै तहबाट काम फटाफट गर्न निर्देशन दिएको बैठकमा सहभागी एक अधिकृतले भने ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy