Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भारतको योजनामा फोरममा विलय हुँदै नयाँ शक्ति !

\"\"काठमाडौं । संघीय समाजवादी फोरमभित्र नयाँ शक्ति नेपालको संयोजक बाबुराम भट्टराईलाई भारतले योजनावद्ध रुपमा भित्र्यान लागेको भनेर बहस सुरु भएको छ । भारतले उपेन्द्र यादवलाई उपयोग गर्न खोजेको तर नसकेपछि भारत जसरी पनि यादवलाई कमजोर बनाउने रणनीतिमा लागेको विश्लेषण फोरमभित्र छ । साँघु साप्ताहिकमा खबर छ– केही पहिला फोरमभित्र विवाद सिर्जना गर्ने र फोरमलाई आफू अनुसकुलको रणनीतिमा चलाउने योजनामा भारत थियो । तर, पश्चिमातिर आकर्षित उपेन्द्र यादव उक्त रणनीतिमा सहभागी भएनन् । तर, मधेसी मोर्चामा आवद्ध अन्य ६ वटा दल भारतीय योजना अनुसार नै दोस्रो चरणको निर्वाचनमा सहभागी भएनन् । त्यतिबेला यादवलाई पनि निर्वाचनमा सहभागी नगराउने प्रयास भारतले गरेको थियो । तर, यादवले नमानेपछि भोरममा विवाद ल्याउन खोजेको पनि थियो । तर, त्यो पनि सफल नभएपछि भारतले मधेसकेन्द्रित ६ वटा दललाई एक्कासी एकता गरायो । मधेसमा फोरमलाई काउन्टर गराउन राजपा गठन गराएको फोरमका नेताहरुको बुझाइ छ । फोरमलाई विभाजित र आफू अनुकुलको बनाउन नसकेपछि भारतले बाबुराम भट्टराईसहितका नेताहरुसँग एकता गराएर पश्चिमातिर आकर्षित यादवलाई भारतीय योजनामा सञ्चालन हुने नेताका रुपमा स्थापित गराउन खोजेको विश्लेषण फोरमको एउटा पंक्तिले गर्दैछ । त्उमा अशोक राईको नेतृत्वमा संघीय समाजवादी पार्टीबाट आएका केही नेताहरुदेखि उपेन्द्र यादव निकट नेताहरु पनि उक्त धारणा राख्छन् । त्यसैले अहिलेसम्म बाबुरामलाई कुन वरीयतामा एकतामा ल्याउने भन्नेमा फोरममा कुरा मिलेको छैन । अहिले बाबुरामको वरीयताको साथै पार्टीको नाममा समेत विवाद देखिएको छ । नयाँ शक्तिका नेताहरुबीच समाजवादी पार्टी भनेर नयाँ पार्टीको नाम राख्ने मत छ । तर, फोरमका नेताहरुले पार्टीको नाममा फोरम शब्द जोड्नै पर्ने तर्क गरेका छन् । यसदे गर्दा पार्टीको नाम पनि तत्काल मिल्ने सम्भावना छैन । स्रोतका अनुसार, पार्टीको झन्डामा पनि विवाद कायम नै छ । रातो पृष्ठभूमिमा तारा राख्ने प्रस्ताव नयाँ शत्तिको भए पनि फोरमका नेताहरुले स्वीकार गरिसकेको छैनन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending