Ntc summer Offer
Khabar Dabali १२ मंसिर २०८१ बुधबार | 27th November, 2024 Wed
Investment bank

माओवादी केन्द्रसँग एकता गर्न नयाँ शक्तिभित्र दबाब

\"\"काठमाडौं । नयाँ शक्तिका नेताहरु माओवादी केन्द्रसँग पार्टी एकता गर्ने पक्षमा देखिएका छन् । सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारी र समितिको बैठकमा माओवादी पृष्ठभूमिका अधिकांश नेताहरु पुनः माओवादी केन्द्रसँग एकता गर्ने पक्षमा उभिएका हुन् । आजको नयाँ पत्रिकामा खबर छ– संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया भाँडिएपछि माओवादी केन्द्रसँग एकता गर्न चाहने पक्ष बलियो बनेको छ । तत्काल कार्यगत एकता संयोजक बाबुराम भट्टराईको राजनीतिक प्रतिवेदनमा जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उल्लेख छ । माओवादी केन्द्रले पनि राजनीतिक अस्थिरता भएको भन्दै जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखका लागि आन्दोलनसमेत गर्न तयार रहेको बताउँदै आएको छ । दुई पार्टीबीच एकता नभए पनि कार्यकारी प्रमुखको मुद्दाले कार्यगत एकता हुन सक्ने नयाँ शक्तिका एक नेता बताउँछन् । माओवादीबाट आएका नेताहरुले बैठकमा पुनः माओवादीमै फर्किनुपर्ने आशयको धारणा राखेको नेता देवेन्द्र पौडेलले जाकनरी दिए । उनका अनुसार माओवादीसँग तत्काल एकता नभई कार्यगत एकता गरेर जान सकिन्छ । केशव दाहाल, डम्बर खतिवडालगायतले नयाँ शक्तिलाई नामजस्तै नयाँ बनाउनेपर्ने धारणा राखेका थिए । पुरानो पार्टीसँग भन्दा नयाँ पार्टीसँग एकता गरेर जानुपर्ने धारणा उनीहरुलेको छ । कतिपय नेताहरुले भने एक वर्षमा राम्रो उपलब्धि हासिल गरेको बताउँदै संगठन थप सुदृढ गर्दै लानुपर्नेमा जोड दिएको पौडेलले जानकारी दिए । बैठकमा ९९ जना समिति सदस्य र आमन्त्रित ५७ जना सहभागी थिए । अधिकांश नेताले माओवादी केन्द्रसँग एकता गरेर जान दबाब दिएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy