Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

नयाँ शक्ति कतारको कमिटी भंग, अध्यक्षलाई डिपोर्ट गर्ने तयारी

\"\"काठमाडौं । पार्टीको नाम ‘नयाँ’ भनेर के गर्नु तरिकाहरु सबै पूरानै चलेपछि । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको प्रवास मामिलामा यस्तै लफडा आइलागेको छ । जनआस्था साप्ताहिकमा खबर छ– छिमेकी मुलुकहरुसित लफडा झेल्दै गरेको कतारमा नयाँ शक्तिको अध्यक्ष बनाइउका बिबि खराललाई आर्थिक अनियमितताको आरोपमा प्रवास समिति संयोजक नवराज सुवेदी र उपसंयोजक शंकर भण्डारीले कारवाही गरेपछि आजकाल फेसबुकका भित्ताहरु रंगीन हुन थालेका छन् । साउदी अरबा ३६ जना पीडित मजदुरको उद्धार गरेर वाहवाही कमाएका बिबि सशस्त्र द्वन्द्वकालमा माओवादी लडाकुका कमाण्डर थिए । नवलपरासीका बासिन्दा, कतारमा मुसलमानबीच घुलमिल हुन ‘खरेल’को सट्टा ‘खराल’ लेख्ने गरेका उनको नेतृत्वको प्रवास कमिटीलाई गतसता पार्टी हेडक्वार्टरले भंग गरिदिएको छ । उनलाई त्यहाँबाट डिपोर्ट गरी नेपाल पठाउने तयारी भइरहेको नयाँ शक्ति स्रोतले जनायो । यसअघि शंकरका मानिसहरुले बिबिलाई कतारमै सांघातिक हमला गर्ने योजना बनाएका थिए । खराल पिट्छु भन्ने मात्रै होइन, पिट्नमा पनि माहिर युवा हुन् । कतार कमिटीमा आर्थिक कारणले समस्या आएको कुरालाई बिबिकै फेसबुक स्ट्याटसले पुष्टि गर्छ । साउन १४ गते, अर्थात् जुलाई २९ शनिबारको दिन लेखेका छन्, ‘देव परिार र ध्रुव क्षेत्रीलाई ४ सय वटा पार्टी सदस्यता, ओर्जिनल फारम मुठ्ठीदानको हिसाब–किताब, अनि ट्राभलको हिसाब–किताब यथाशीघ्र बुझाउन हार्दिक अनुरोध गरिन्छ । एक वर्षभन्दा बढी भयो, तर नआएसी यो कदम चाल्न बाध्य भएका हौं । एक हप्ताभित्र बुझाए हुन्छ ।’ अर्थात्, पार्टीको नाममा आर्थिक संकलन गर्ने र कुनै बुझबुझारथ नहुने उजुरीपछि त्यहाँको कमिटी भंग गरिएको हो । तर, यसमा दोषी अरु, आरोप खेप्ने बिबि परेको काठमाडौंस्थित नयाँ शक्तिका नेताहरु बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending