Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

आमा र तीन छोराछोरीको एकै चिहान

\"\"सिन्धुली । पहिरोले पुरिएर सदरमुकाम सिन्धुलीमाडीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका ६ को २ नं. बजारमा जनसेवा पुस्तकालय र पत्रकार महासंघको जग्गामा अस्थायी टहरोमा बसोबास गर्दै आएका एकै परिवारका आमा र तीन छोराछोरीको पहिरोमा परि मृत्यु भएको हो । आजको कान्तिपुरमा खबर छ– मृत्यु हुनेमा ३२ वर्षीया आमा दुर्गाकुमारी खड्का, १५ वर्षीया छोरी शोभा खड्का, छोराहरु १० वर्षीय अनिस खड्का र ७ वर्षीय मनीष खड्का छन् । बिहान करिब २ बजे झरेको पहिरोले सुतिरहेको अवस्थामा ४ जनालार्इ पुरेको प्रहरीले जनाएको छ । घटनामा सँगै सुतिरहेका श्रीमान् उदयबहादुर खड्का भने भागेर ज्यान जोगाउन सफल भएका छन् । बाघ र बाख्राको कथा जस्तै भयो मनिषा बस्नेत, छिमेकी बिहानको तीन बज्नै लागेको थियो । उदय चिच्याएको सुनियो । तथानाम गाली गरेर श्रीमतीलाई बाहिर निस्की भन्दै थिए । सँधै झगडा हुने भउकाले घरबाट निकाल्न खोजेको भन्नेमा हामी प¥यौं । त्यस्तो पहिरो गएको जस्तो ठूलो आवाज आएको थिएन । केहीबेर कराएर उनी कता लागे थाहा भएन । राती आएर श्रीमतीलाई गाली गरेर निकाल्न खोजेको होला भनेर हामी फेरि सुत्यौं । एक, डेढ घण्टापछि फेरि आएर चिच्याएपछि सबैजना उठ्यौं । पानी दर्किरहेको थियो । मोबाइल बालेर हेर्दा माथिबाट बगुवा माटोको पहिरो आएको रहेछ । टहरो पुरिएको थियो । चालमाल केही थिएन । सन्नाटा छाएको थियो । हामी जानसक्ने स्थिति थिएन । सुरक्षाकर्मी नआउन्जेल हेरेरै बसियो । उदयले आमालाई लिन जानुको सट्टा माथितिर रहेको प्रहरी कार्यालयमा गएको भए उद्धार हुन सक्थ्यो कि ? झुटो बोल्यो कि पोल्यो भन्ने सानैमा पढेको कथा जस्तै बाघले बाख्रा खायो भनेर सँधै दुःख दिँदा साँच्चिकै ाएको दिन कोही छिमेकी नआएको जस्तै भयो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending