Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

माओवादी केन्द्रका ३४ जना नेता तथा कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश

\"\"पोखरा । सत्तारुढ दल नेकपा माओवादी केन्द्रमा विभिन्न पार्टीहरुबाट पार्टी प्रवेशको क्रम चलिरहँदा कास्की जिल्लाको पोखरा लेखनाथ महानगरपालिका–१८ का माओवादी नेता कार्यकर्ता भने विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीमा ध्रुवीकृत भएका छन् । नेपाल कम्युनष्ट पार्टी कास्की इलाका नं. १० ले आयोजना गरेको एक कार्यक्रममा माओवादी केन्द्रका ३४ जना नेता तथा कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् । नवप्रवेशी कार्यकर्ताहरुलाई स्वागत गर्दै नेकपा कास्कीका सेक्रेटरी जगन तिवारी जगनले युवाहरु पशुपतिनाथमा छाडिएका परेवा जस्तो जता चाहारा फाल्यो त्यतै दगुर्ने खालको हुन नहुने तर्क गर्दै सुकुम्बासी, श्रमजीवि, किसान र मजदूर लगायत सर्वहारावर्गलाई धोखाधडी गर्ने दलाल, तस्कर, कालाबजारीया र भ्रष्टाचारीहरुलाई कारवाही गर्न क्रान्तिकारी युवा शक्ति अगाडि बढ्नुपर्नेृ कुरामा जोड दिएका थिए । कास्कीमा नेकपाको गर्जनले शाशकहरु थर्कमान हुने गरेको दृष्टान्त पनि उनले प्रस्तुत गरेका थिए । राष्ट्रिय जनस्वयंसेवकका केन्द्रीय सदस्य एवं गण्डक संयोजक सुजनले देशको रास्ट्रिय स्वाधिनता र दलाल पुजीवाद, दलाल सत्ताकोबिरुद्ध बैज्ञानिक समाजवादसम्म पुग्न एकीकृत क्रान्तिद्वारा मात्र सम्भब भएको जिकिर गर्दै आम युवा जगतलाई एकीकृत जनक्रान्तिमा सहभागी हुन आह्वान गरे ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending