काठमाडौँ, चौध वर्षमुनि महिला खेलाडी सम्मिलित एएफसी यु–१४ गल्र्स रिजनल च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
समूह ‘ए’ का विजेता नेपालले समूह ‘बी’ का उपविजेता भारतसँग दशरथ रङ्गशालामा भोलि शुक्रबार दिउँसो १ बजे प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणमा तीन खेल खेलेको नेपालले तीनै खेलमा जित हासिल गर्दै नौ अङ्क जोडेको छ । नेपालले पहिलो खेलमा इरानलाई ३–२ गोलअन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा माल्दिभ्सलाई १०–० र तेस्रो तथा अन्तिम खेलमा श्रीलङ्कामाथि ८–० को फराकिलो गोलअन्तरले विजय हासिल गरेको थियो । नेपालले जारी प्रतियोगितामा २१ गोल गरेको छ ।
सोही मैदानमा भोलि नै हुने दोस्रो सेमिफाइनल खेलमा समूह ‘बी’ का विजेता बङ्गलादेशले समूह ‘ए’ को उपविजेता इरानसँग दिउँसो ४ बजे भिड्नेछ ।
प्रतियोगितामा बङ्गलादेश भुटानलई १६–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो भने इरानले माल्दिभ्सलाई १८–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
सात राष्ट्रले भाग लिएको सो प्रतियोगितामा माल्दिभ्स, श्रीलङ्का र भुटान प्रतियोगिताबाट बाहिरिइसकेका छन् ।
description goes here
भाद्र ३१ गते, २०७२ - १३:१५
काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...
भाद्र ३१ गते, २०७२ - ०७:४३
एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...
भाद्र ३० गते, २०७२ - १७:२४
काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...
भाद्र ३० गते, २०७२ - १७:१७
काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...
भाद्र ३० गते, २०७२ - १६:२२
काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...
भाद्र ३० गते, २०७२ - १५:४३
काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...
भाद्र ३० गते, २०७२ - १५:२९
काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...
भाद्र ३० गते, २०७२ - १५:२२
काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...
भाद्र ३० गते, २०७२ - १४:२४
भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...
भाद्र ३० गते, २०७२ - १३:५२
दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...
प्रतिकृया लेख्नुहोस्: