Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

अधिकांश ठाँउमा रोग पत्ता नलागेरै जथाभावी उपचार

जाजरकोट, यहाँ चैत्र १८ देखी वैशाख ९ गते सम्मा ५३ सय ३ जना विरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । जिल्लाका १२ वटा गाविस रहेका विरामीलाई गरिएको उपचार अनुसार अहिले सम्म यो संख्यको उपचार गरिएको हो । अर्छानी गाविसमा ६ सय ५९ जना,पैकमा १६ सय ८२ जना, सक्लामा ३ सय ८०,नायकवाडामा ५ सय ७०,पजारुमा ५ सय ७४ जना,टालेगाउँ ८ सय ३२,मजकोट,दशेरा, कोताग, गर्खाकोट गाविसवाट डाटा आएको छैन । त्यस्तै ढिमेमा ३ सय १७,रोकायगाँउ १ सय १९, रामीडाँडामा २०,मजकोटमा १ सय ६० उपचार भएको छ । उपचार भएका मध्य रुघाखोकीका विरामी धेरै भएको स्वास्थ्य कर्मीले वताएका छन् । सरसफाई,कुर्पोशन,खानेपानीको अभावले गर्दा रोगको संक्रमण छिटो भएको छ । यसै गरी उपचारमा खटिएका डाक्टर गोविन्द के सी का अनुसार शहर केन्द्रित स्वास्थ्य सेवा हुनुका साथै गरिवी,अशिक्षा,पहुँचमा स्वास्थ्य सेवा नहुनु अर्को समस्या भएको उनको भनाई छ । रोगको दिगो व्यवस्थापन नहुनु र स्वास्थ्य संस्थाको स्तरवृद्धी,जनसक्ती,उपकरण आदीको उपलव्ध नभएका कारण समयमा उपचार यहाँका जनताले नपाएको के सीको भनाई छ । राज्यले ग्रामीण मुखी स्वास्थ्य निती निर्माण गरिनु पर्नेमा जोड दिदै केसीले जिल्ला अस्पताल पनि सुविधा सम्पन्न हुनुपर्ने बताए । यसै वीच जिल्ला स्वास्थ्य कार्यालयले जाजरकोटमा ३० वटा गाविसमा रहेका २ सय ७० जना महिला स्वास्थ्य स्वायमसेविकालाई विहीवार देखी घर घरमा पठाएर जनचेतना मुलक कार्यक्रम गर्न र विरामीलाई स्वास्थ्य संस्थामा ल्याउन अनुरोध गरिएको छ । पैक र अछानीमा मात्र स्वाईन फ्लु र सिजिनल फ्लु भनेर रोग वारे जानकारी भएको छ भने अन्यत्र कुनै पत्तो लगाएको छैन ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies