Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

प्रधानमन्त्री कोइराला र राष्ट्रपति विडोडोबीच भेट

जकार्ता, प्रधानमन्त्री सुशील कोइराला र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोबीच द्वििपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा प्रधानमन्त्री कोइरालाले विडोडोलाई नेपाल भ्रमणको निमन्त्रण दिएका छन् । ‘गौतम बुद्धको जन्मभूमि नेपाल तपाइँको स्वागत गर्न आतुर छ’– प्रधानमन्त्री कोइरालाले इन्डोनेसियाका राष्ट्रपति विडोडोलाई भने । एसियाली–अफ्रिकी रणनीतिक साझेदारी ९नास्प० को दशैँ वार्षिकोत्सव समारोहको दोस्रो दिन सम्मेलन आयोजक देशका राष्ट्रपति विडोडो र प्रधानमन्त्री कोइरालाकाबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको हे । प्रतिउत्तरमा विडोडोले नेपाल भ्रमण गर्ने तीव्र चाहना भएको र समय मिलाएर आउने बताए । ऐतिहासिक बाङडुङ सम्मेलनको आयोजकसमेत रहेको इन्डोनेसियाका राष्ट्रपति र सहभागिता जनाएको नेपालका प्रधानमन्त्रीबीच सम्पन्न यो भेटघाटलाई ऐतिहासिक रुपमा लिइएको छ । भेटमा प्रधानमन्त्री कोइरालाले बाङडुङ सम्मेलनबाट जारी दसबुँदे घोषणापत्रमा समावेश पञ्चशील तथा असंलग्न नीति नेपालको परराष्ट्र नीतिमा उल्लेख भएको र पञ्चशील सिद्धान्त गौतम बुद्धको उपदेशमा आधारित रहेको बताएका उनका परराष्ट्रमामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले बाङडुङ सम्मेलनको सम्झनामा इन्डोनेसियाले एसिया अफ्रिकी सम्मेलन आयोजना गरेकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट राष्ट्रपति विडोडोलाई धन्यवाद दिएको थियो ।
naresh gyawali

description goes here

नयाँ संविधान मधेसी मोर्चाले जलाउने

काठमाडौं । संविधानप्रति विमति राख्दै आन्दोलनरत संयुक्त मधेसी मोर्चाले नयाँ संविधान जारी हुने दिन असोज ३ लाई कालो दिनका रुपमा मनाउने बताउँदै नयाँ संविध...

चिलीमा भूकम्पको ठुलो कम्पन्न, सुनामी आउने विज्ञको चेतावनी

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक चिलीमा बुधबार राती ठूलो भूकम्प आएको छ । ८.३ रेक्टर स्केलको भूकम्पका कारण चिलीको राजधानी सेन्टियागोमा समेत नुक्सान ...

राष्ट्रिय सुरक्षा परिषदमा प्रधानसेनापति रहने संविधानसभाबाट पारित

काठमाडौं । संविधानसभाको बुधबारको बैठकले राष्ट्रिय सुरक्षा परिषद् गठन र सुरक्षा निकायसम्बन्धी व्यवस्था समेटिएका धारा २६१ देखि २६३ सम्मलाई बहुमतले पारित...

एएफसी यू–१६ मा नेपालद्वारा जोर्डन २–१ ले पराजित

काठमाडौं । एएफसी यू–१६ च्याम्पियनसिप छनौटको पहिलो खेलमा नेपालले जोर्डनलाई २-१ ले पराजित गरेको छ । किर्गिस्तानको बिस्केकमा भएको खेलमा नेपालले २८ औँ ...

संविधानसभाको नालीबेली– विधानसभाको चर्चादेखि संविधान घोषणासम्म

काठमाडौं । संविधानसभा विषय उठानको झण्डै सात दशकपछि मुलुकले संविधान पाउने पक्कापक्की भएको छ । अनेकौ राजनीतिक घटनाक्रमको आरोहअवरोह पार गर्दै अघि बढेको ...

संविधान जारी हुने दिन दिपावली गर्न सत्ताधारी कांग्रेस-एमालेको आह्वान

काठमाडौं । नयाँ संविधान जारी हुने दिन आगामी असोज ३ गते सत्ताधारी दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले विशेष दिनको रुपमा मनाउदै दिपावली गर्न अाफू मातहत...

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत

काठमाडौं । संविधानसभाले नेपालको संविधान, २०७२ को परिमार्जित विधेयकलाई दफावार ध्वनिमतका आधारमा पारित गरेसँगै नयाँ संविधानमार्फत सङ्घीय लोकतान्त्रिक गणत...

एमाओवादीले आन्दोलनरत पक्ष र सरकारका बीच सहमतिको प्रयास गर्ने

काठमाडौं । आन्दोलनरत पक्ष र सरकारकाबीच सहमतिको पहल गरेको एमाओवादीले आफ्नो पहिलो प्रयास सार्थक नभएको निष्कर्ष सहित पुनः सहमतिका लागि पहल गर्ने निर्णय ग...

नयाँ संविधान महिलामैत्रीः मन्त्री यादव

भक्तपुर । शिक्षा मन्त्री चित्रलेखा यादबले अन्तिम चरणमा पुगेको संविधान निर्माण प्रक्रियामा महिलाको सवालमा विगतमा भन्दा निकै राम्रो भएको बताएकी छन् । ...

भूकम्पपछि पशु बिमा गर्नेको सङ्ख्या बढ्यो

दोलखा । दोलखामा पशु बिमा गर्ने कृषकको सङ्ख्या ह्वात्तै वृद्धि भएको छ । विनाशकारी भूकम्पपछिको पाँच महिनामा जिल्लामा झण्डै रु साढे दुई करोडको पशुबिमा भए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies