Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

ड्रोनमा सुर्खेत उपत्यका

\"\"सुर्खेत । सुर्खेत उपत्यकालाई नक्सामा मात्र होइन भिडियोमा पनि देख्न पाइने भएको छ । उपत्यकाको बृहत्तर गुरुयोजनाअन्तर्गत यहाँको सबै वस्तुस्थितिलाई ड्रोन क्यामरामार्फत भिडियो दृश्यका रुपमा देखाइने भएको हो । आजदेखि ड्रोन क्यामरामार्फत सबै दृश्य उतारेर डकुमेन्ट्रीमार्फत प्रस्तुत गरिने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताए। सोमबार उक्त क्यामराको परीक्षणसमेत गरिएको थियो । वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा ब्ल्याक पेपर टेक्नोलोजीका सञ्चालक सन्तोष सुवेदी र समाज जागरण केन्द्र (स्याक नेपाल ) का प्रकाश सुवेदीको समन्वयमा भिडियो दृश्यहरु तयार गरिँदैछ । यसका लागि नगरपालिकाले करिब डेढ लाख बजेट व्यवस्था गरेको सुवेदीले बताए। उक्त क्यामरा जमिनदेखि १६ हजार फिट माथिबाट उपत्यकाका दृश्यहरु कैद गरिनेछन् । असोज महिनासम्म दृश्य खिचेर आधा घण्टासम्मको डकुमेन्ट्री तयार गर्छौं यसबाट उपत्यकाको सबै वस्तुस्थिति र नक्सालाई भिडियोबाटै देखाइने उनले बताए। भिडियोमार्फत यहाँका भौतिक अवस्थाका बारेमा अध्ययन गर्ने र सोहीअनुरुप विकासका योजना बनाएर अघि बढ्ने यसबाट सहयोग हुने सुवेदीले बताए । ड्रोन क्यामरा चलाउनका लागि गृह मन्त्रालय तथा प्रशासनबाट स्वीकृति लिइसकेको प्रमुख सुवेदीले बताए। स्याटलाइटबाट लिन लागेको यस्तो भिडियो दृश्यबाट उपत्यकाको जुनसुकै स्थान हेर्न सहज हुने ड्रोन ब्ल्याक पेपर कम्पनीका सञ्चालक सन्तोष सुवेदीले बताए । नक्साबाट भौगोलिक अवस्था छुट्याउन अप्ठेरो हुने भएकाले यस्ता दृश्यबाट नक्सा हेरेर जुनसुकै ठाउँको पहिचान गर्न सहज हुने उनको भनाई छ ।  

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies