NTC Banar
Khabar Dabali ९ चैत्र २०७९ बिहीबार | 23rd March, 2023 Thu

निर्देशनको अवज्ञा गर्नेलाई आवश्यक स्पष्टीकरण सोधिने

दशैँ शुरु भएसँगै सोलुखुम्बुको अधिकांश सरकारी कार्यालय प्रमुखविहीन बनेका छन् । दशैँ बिदा हुनु तीन दिन बाँकी हुँदादेखि नै कार्यालय प्रमुख बिदामा बस्दा कार्यालयहरु प्रमुखविहीन बनेका हुन् । कतिपय कार्यालय प्रमुखले निमित्त दिएर गएका छन् भने कतिपय कार्यालय कार्यालय सहयोगीले खोल्ने र बन्द गर्ने गरेका छन् । कार्यालय प्रमुखविहीन भएका कार्यालयमा जिल्ला समन्वय समिति, जिल्ला हुलाक कार्यालय, महिला तथा बालबालिका कार्यालय, सिँचाइ विकास सव–डिभिजन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, खाद्य संस्थान कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेशन, खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय रहेका छन् । जिल्ला निर्वाचन कार्यालय, साल्ट ट्रेडिङ कर्पोरेशन सहयोगीको भरमा सञ्चालनमा रहेको पाइएको छ । बिदामा गएका कार्यालय प्रमुखले कमैले मात्र दशैँको बिदा लिएको पाइएको छ । धेरैले व्यक्तिगत तथा विभागीय काम देखाएर बिदामा गएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए । जिल्लास्थित सरकारी कार्यालयका प्रमुख बिदामा जाँदा प्रमुख जिल्ला अधिकारीसँग लिखितरुपमा स्वीकृति गराएर मात्र बिदामा बस्न प्रमुख जिल्ला अधिकारीले निर्देशन दिइसकेको भए पनि कतिपय कार्यालय प्रमुखले निर्देशनको पालना गरेका छैनन् । केही कार्यालय प्रमुखले मौखिकरुपमा जानकारी गराएका छन् । कतिपयले भने जानकारी समेत नगराई बिदामा बसेको प्रजिअ थापाले बताए । निर्देशनको अवज्ञा गर्ने कार्यालय प्रमुखलाई आवश्यक स्पष्टीकरण सोधिने प्रजिअ थापाले बताउनुभयो ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page