आश्विन ११ गते, २०७४ बुधवार 27th September, 2017 Wed०९:५२:०५ मा प्रकाशित
बारा । बाराको कलैया उपमहानगरपालिकामा कांग्रेस विजयी भएको छ। एमाले उम्मेदवारलाई १८७ मतले पराजित गर्दै कांग्रेसका राजेश राय यादव उपमहानगर प्रमुखमा निर्वाचित भए।
यादवले १० हजार ९०३ मत पाउँदा एमालेका विनोदप्रसाद साहले १० हजार ७१६ मत प्राप्त गरे।
उपप्रमुखमा पनि कांग्रेसकै रहिमा खातुन विजयी भइन्। उनले १० हजार ५३७ मत पाउँदा एमालेकी प्रतिमाकुमारी यादवले १० हजार ३७२ मत पाइन्। यससँगै कांग्रेसले मधेसमा जितेको स्थानीय तहको संख्या ४० पुगेको छ।
१३६ मध्ये १३४ स्थानीय तहको नतिजा सार्वजनिक भइसक्दा कांग्रेसले ४०, संघीय समाजवादी फोरम नेपालले २५, राजपाले २४, माओवादी केन्द्रले २१ र एमालेले १८ स्थानमा जित हात पारेका छन्।
नेपाल लोकतान्त्रिक फोरमले ३, नेपाल संघीय समाजवादी पार्टीले २ तथा नयाँ शक्ति नेपालले १ स्थानमा जितेका छन्।
अन्तिम परिणाम सार्वजनिक हुन बाँकी वीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम र राजविराज नगरपालिकामा राजपाको अग्रता छ।
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: